Aamsanchar

समाचार

सप्तरी। सेभ द सप्तरीले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको तीन दिने सकारात्मक व्यवहार÷अनुशासन नामक तालिम सम्पन्न भयो । तालिममा सहभागीहरुलाई शिक्षक र विद्यार्थीको सम्बन्ध, अनुशासन, नैतिक र चारित्रिक सुधार जस्ता विषयमा जानकारी दिइएको थियो […]

बिहिवार, चैत ३१, २०७३

बिर्तामोड–६ बुट्टाबारी स्थित संचालनमा आउन लागेको अन्तराष्ट्रीय स्तरको  एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीको बारेमा जानकारी दिदै संचालक हरिकुमार प्रसाई । अन्तराष्ट्रीय स्तरको पढाइ हुने उक्त विद्यालय सञ्चालनमा आएपछि अब पढ्नकै लागि विदेश जाने र लाखौं खर्च […]

बुधवार, चैत ३०, २०७३

बिर्तामोड। झापाको कनकाई नगरपालिकामा रहेको सुरुङ्गा बजारलाई सुन्दरता प्रदान गर्ने उद्देश्यले सुविधा सम्पन्न पार्क निर्माण गरिने भएको छ । बन्द निषेधित क्षेत्रका रुपमा चिनिएको सुरुङ्गालाई राष्ट्रिय स्तरमा पहिचान गराउँदै नमूना सिटीको रुपमा विकास गरिने अवधारणासहित […]

बुधवार, चैत ३०, २०७३

बिर्तामोड। २१औं शताब्दी सुहाउँदो ‘स्मार्ट’ शिक्षा प्रदान गर्न झापाको बिर्तामोडमा शिक्षासेवी हरिकुमार प्रसाईंले एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमी सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय स्तरको पढाइ हुने उक्त विद्यालय सञ्चालनमा आएपछि अब पढ्नकै लागि विदेश जाने र […]

बुधवार, चैत ३०, २०७३

झापा । बिर्तामोड नगरपालिका–२ मा रु छ करोडको लागतमा पूर्वाञ्चल प्लास्टिक पाइप उद्योग सञ्चालनमा आएको छ । दश कट्ठा क्षेत्रफलमा फैलिएको सो उद्योगले खानेपानीका पाइप, घरमा प्रयोग गरिने वाइरिङ पाइप, पिभिसी पाइपलगायत उत्पादन सुरु गरेको […]

बुधवार, चैत ३०, २०७३

खेमराज बराल हल्दिवारी । झापाको हल्दिवारी गाउँपालिकाको मुख्य कार्यालय साविक जलथल–८स्थित धनुषा पोखरी क्षेत्रमा राख्नका लागि स्थानीयले माग गरेका छन् । धनुषा पोखरी संरक्षण समितिको आयोजनामा स्थानीय सरोकारवालाहरुको सर्वपक्षीय भेलाले साविक हल्दिवारी, जलथल र गोलधाप […]

बुधवार, चैत ३०, २०७३

काभ्रे, काभ्रेमा केहीबेर अघि भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । विपि राजमार्गको भिमखोरी पिप्लेमा चारवटा गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुईवटा टाटा सुमो, एउटा बस र […]

बुधवार, चैत ३०, २०७३

धनकुटा। महालक्ष्मी नगरपालिका–५ लेगुवाका १२ वर्षीय बालकको अरुण नदीमा डुबेर मृत्यु भएको छ । आज अरुण नदीमा साथीसँग नुहाउन गएका ईश्वर बस्नेतको अरुण नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । राम मावि लेगुवा कक्षा […]

मङ्गलवार, चैत २९, २०७३

सोलुखुम्बु। सगरमाथा आरोहीले सामान्यतया एक याममा एकपटक मात्र सगरमाथा आरोहण गर्छन् । तर एक भारतीय महिला एकै याममा दुईपटक सगरमाथा आरोहण गर्ने अनुमतिसहित आज सगरमाथा आधारशिविर पुगेकी छन् । सैँतीस वर्षीया अंशु जानसेन्पा आज आधार […]

मङ्गलवार, चैत २९, २०७३

काठमाडौँ। नेपाल वायु सेवा निगमका क्याप्टेन सुवर्ण अवाले ९३ हजार ६०० अमेरिकी डलरसहित आइतबार राति १०।४५ बजे पक्राउ परेका छन् । नेपाल वायु सेवा निगमको २२९ जहाज काठमाडौँ–दुवई उडानका लागि विमानस्थल जाने क्रममा जाँच गर्दा […]

सोमवार, चैत २८, २०७३