Aamsanchar

समाचार

झापा – झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी– १ लक्ष्मीनारायण मावि नजिक […]

बिहिवार, पौष १७, २०८२

काठमाडौं- सुनसरीमा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसी गाउँपालिका–१ का विजय साह रहेको प्रहरीले बताएको छ । “राति १ बजे गोली चलेको खबर आएपछि प्रहरीको टोली घटनास्थल पुग्दा विजय साह मृत […]

बिहिवार, पौष १७, २०८२

बिर्तामोड- एकका लागि एक अभियान झापाले विपद्मा सहयोग गर्ने दाताहरुलाई सम्मान गर्ने भएको छ । गत असोज १८ र १९ गतेको बाढी–डुबान तथा पहिरोमा परी जनधनको क्षति व्यहोरेका पीडित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउन […]

बुधवार, पौष १६, २०८२

काठमाडौं –  काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित दुई थुनुवा भागेका छन् । बुधबार दिउँसो उनीहरू भागेका हुन् । प्रहरी वृत्त बालाजुमा रहेका थुनुवा सनिस श्रेष्ठ र रवि भण्डारी फरार भएका हुन् । उनीहरू चोरी मुद्दामा थुनामा […]

बुधवार, पौष १६, २०८२

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न औषधी पसलहरूमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएको प्रहरी भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय आकाश भनिने नानीबाबु लामा र […]

बुधवार, पौष १६, २०८२

काठमाडमौं-  विभिन्न माग राख्दै अनसनरत डा.निकोलस भुसालको स्वास्थ्यमा समस्या देखिएको छ । माइतीघर मण्डलामा ९ दिनदेखि अनसनरत भुसालको स्वास्थ्यमा समस्या भएपछि नेपाल चिकित्सक संघको पहलमा भुसाललाई उपचारका लागि वीर अस्पताल लगिएको हो । भुसालको स्वास्थ्यमा […]

बुधवार, पौष १६, २०८२

काठमाडौँ – भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आईएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आईएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ […]

बुधवार, पौष १६, २०८२

काठमाडौं – रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राखेर युवाहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरू नौ बुँदे माग राखेर ग्वार्कोस्थित इपीएस कोरिया शाखा अगाडि प्रदर्शन गरेका हुन्। आन्दोलित युवाहरूलाई इपिएस कोरिया शाखाकी निर्देशक बिन्दा आचार्यले उनीहरूका […]

बुधवार, पौष १६, २०८२

काभ्रेपलाञ्चोक – सिन्धुलीको दुधौली– ४ कमलाखोचस्थित मदन–भण्डारी राजमार्गमा पिकअप गाडीले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान काठमाडौंबाट कटारी तर्फ जाँदै गरेको प्र।१–०२–००२ च ५४२५ नम्बरको कुरियर लोड पिकअप गाडीले पैदलयात्रीलाई ठक्कर दिएको […]

बुधवार, पौष १६, २०८२