
झापा- शिवसताक्षीमा एक दम्पती लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । हिजो दिउँसो १२ः४० बजे शिवसताक्षी नगरपालिका-११ मिलनकुमार राईको घरमा दमक नगरपालिका-४ फूलबारी टोल बस्ने २६ वर्षीय सरूप राई र उनकी श्रीमती ३२ वर्षीया आरती […]
भोजपुर- खाद्य गोदामबाट सुपथ मूल्यमा चामल वितरण सुरु भएसँगै यहाँका नागरिकलाई सहज भएको छ । गोदामबाट बजार मूल्यभन्दा सस्तोमा चामल वितरण गरिएपछि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकलाई राहत मिलेको हो । गत असोज […]
ओखलढुङ्गा- जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गामा लिब्जु सामुदायिक क्याम्पस सञ्चालन हुने भएको छ । मानेभञ्ज्याङ गाउँपालिकाको लगानीमा क्याम्पस स्थापना गर्न लागिएको हो । जिल्लामा स्थानिय तहले प्रत्येक्ष सञ्चालन गरेको यो पहिलो सामुदायिक क्याम्पस हुनेछ । गत […]
धरान – सुनसरी धरान उपमहानगरपालिका-१६ स्थित जोरसखुवा चोकबाट प्रतिबन्धित लागू औषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय धरानको टोलीले स्थानीय वर्ष २४ को सुमित भुजेललाई पक्राउ गरिएको प्रहरी निरीक्षक दिवस कुँवरले बताए। भुजेलले […]
नवलपुर – विनयी त्रिवेणी— ६ का प्रेमचन्द्र रौनियार नारायणी नदी माथि झोलुंगेपुल बनेपछि अब यहाँको धार्मिक पर्यटनमा उल्लेख्य वृद्धि हुनेमा आशावादी थिए। नेपाली भूभाग हुँदै ऐतिहासिक महत्वको बाल्मीकि आश्रम पुग्ने एकमात्र पहुँचको मार्गमा जोड्ने पुल […]
बुटवल – कपिलवस्तुमा पाँच वटा मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिका–१ गुर्चिहवा बस्ने ५७ वर्षीय सोमई भन्ने प्रकाश कहारलाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको हो । प्रहरीका अनुसार उनलाई डकैती […]
रौतहट – कीटनाशक औषधि बोकेको पिकअप गाडी र गहुँ बोकेको ट्याक्टर रौतहट प्रहरीले बरामद गरेको छ। बिलबिजक र सामान फरक रहेको भन्दै प्रहरीले दुवै गाडी नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय गौरबाट गएराती गएको गस्ती […]
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरेको पाइए कारबाही गर्ने भएको छ । विभागले औषधिपुरक सामग्री बिक्री वितरणसम्बन्धी सूचना निकालेर विभागमा दर्ता नभएका र […]
काठमाण्डौ – आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ । यसअघि बैङ्क खाता खोल्न नागरिकता अनिवार्य चाहिनेमा अब राष्ट्रिय परिचयपत्र वा त्यसको आधारमा पनि खाता […]