Aamsanchar

समाचार

काठमाडौं – काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको मोटसाइकल वर्कसपमा ताला लागाएको छ । पटक-पटक वर्कसप हटाउन सूचित गर्दा पनि अटेर गरेको भन्दै महानगरपालिका- ३ स्थित कान्ति ओरालोमा रहेको इन्दुल मोटरसाइकल वर्कसपमा ताला लगाएको हो […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं – कम्प्युटर एसोसिएसन नेपाल(क्यान महासंघ)को अध्‍यक्ष पदमा सुनैना घिमिरे पाण्डे निर्विरोध चयन भएकी छिन् । नयाँ कार्यसमिति चयनका लागि बुधबार भएको अध्‍यक्ष पदमा पाण्डेको मात्रै मनोनयन दर्ता भएकाले उनी निर्विरोध चयन हुने क्यान महासंघका […]

बिहिवार, पौष ११, २०८१

दैलेख – दैलेखमा चलिरहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजोसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न […]

बिहिवार, पौष ११, २०८१

भोजपुर – भोजपुरको टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा आज बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। तीनको अवस्था गम्भीर रहेको छ। भोजपुर नगरपालिका–५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ दुर्घटना […]

बिहिवार, पौष ११, २०८१

जनकपुरधाम- धनुषाको मिथिला नगरपालिका ३ हरिपुरका एक पुरुषले मदिरा खाएर श्रीमतीको हत्या गरेर लुकाएको अवस्थामा शव भेटिएको छ।स्थानीय दशैया मुखियाले अन्दाजी ४५ वर्षीया श्रीमती रेशमी देवी बिनको हत्या गरिएको अवस्थामा शव भेटिएको हो। प्रहरीका अनुसार […]

बिहिवार, पौष ११, २०८१

भोजपुर –पर्यटकीय स्थल टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा आज बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना भएको छ। भोजपुर नगरपालिका–५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ दुर्घटना भएको हो। चालक सहित १० जना सवार उक्त गाडी […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं – खोटाङको रूपाकोट मझुवागढी नगरपालिका–१ का २०७४ सालमा काठमाडौं आएका मिलन आचार्य (२६) ले मीनभवन कमर्स क्याम्पसबाट स्नातक तह (बीबीएस) उत्तीर्ण गरे । मिलनका बुवा कुलप्रसाद (५६) पनि निजामती कर्मचारी हुन् । बुवा कुलप्रसादको […]

बुधवार, पौष १०, २०८१

धनगढी – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब ९ सय बिघा जग्गा भारतीयले अतिक्रमण गरेर भोगचलन गरिरहेको पाइएको छ । बेल्डाँडी गाउँपालिका–५ को नजिकै पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्राधिकारभित्र पर्ने करीब ९ सय बिघा जग्गा भारतीयले […]

बुधवार, पौष १०, २०८१

काठमाडौं – चितवनको सौराहामा भोलि (पुस ११ देखि) हुने महोत्सव पशु अधिकारमैत्री बनाइने भएको छ। आज पशु अधिकारकर्मीहरू सँगको छलफलले पोलो खेल नखेलाउने तथा हात्तीमैत्री गतिविधि मात्रै सञ्चालन गर्ने सहमति गरेको हो। महोत्सव संयोजक रामकुमार […]

बुधवार, पौष १०, २०८१

काठमाडौँ – के तपाईंले कहिल्यै याद गर्नुभएको छ किन खतरा चिन्ह सधैँ रातो हुन्छरु ट्राफिक सिग्नल होस्, दमकल उपकरण होस् वा कुनै पनि खतराको चिन्ह देखाउने बोर्डहरू, सबैमा रातो रङ प्रयोग गरिन्छ। आखिर किन खतराको […]

बुधवार, पौष १०, २०८१