Aamsanchar

समाचार

धरान – सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित सारङगा चोकबाट अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय धरानको टोलीले गोप्य सूचनाका आधारमा निजी कारमा गाँजा ओसारपसार भएको गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा उनीहरूलाई […]

शुक्रवार, पौष १२, २०८१

उदयपुर – कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणीको स्वीकृतिमा केन्द्र स्थापना गरिएको हो । पर्यटन क्षेत्र व्यवस्थापन समितिका संयोजक […]

शुक्रवार, पौष १२, २०८१

इलाम- उत्पादन वृद्धि गरेर किसानलाई व्यावसायिक बनाउन चुलाचुली गाउँपालिकाले सामूहिक आलुखेती सुरु गरेको छ । चालु आर्थिक वर्षको प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनाअन्तर्गत आलु पकेट विकास कार्यक्रमबाट सामूहिक खेती गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो । […]

शुक्रवार, पौष १२, २०८१

धनकुटा – धनकुटा नगरपालिका–२, सुन्तलेस्थित सल्लेरी सामुदायिक वनभित्रको रहस्यमयी ओडारसम्म पुग्न सिँढी निर्माण गरिएको छ । रहस्यमयी ओडारसम्म पुग्न धनकुटा नगरपालिकाले पाँच लाख रुपियाँको लागतमा धनकुटा सुन्तले कृषि सडकदेखि करिब ३०० मिटर लामो सिँढी निर्माण गरेको […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौँ – प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै थप २ सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ । पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको, धम्क्याएको, सञ्चारमाध्यमको आधारभूत चरित्र र धर्म समेत पालना नगरेको भन्दै कालोसूचीमा […]

शुक्रवार, पौष १२, २०८१

गुल्मी-  गुल्मीको एक स्थानीय तहले नागरिकलाई निशुल्क रगत उपलब्ध गराउन सम्झौता गरेको छ । यस जिल्लाको मदाने गाउँपालिकाले यहाँका नागरिकहरुलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउने उद्धेश्यले नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा अन्तर्गतको रक्तसञ्चार सेवा केन्द्रबिच […]

शुक्रवार, पौष १२, २०८१