Aamsanchar

समाचार

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुनाविरुद्ध उनका छोरा निराजनले दायर गरेको दोस्रो बन्दीप्रत्यक्षीकरणको रिट बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा परेको छ । उनको यसअघिको बन्दीप्रत्यक्षीकरणकै रिट सर्वोच्चले खारेज गरिदिएको थियो । काठमाडौं […]

बुधवार, पौष ३, २०८१