
तनहुँ – तनहुँको व्यास नगरपालिका–१, गल्बुबेसीमा सोमबार ट्याक्टरले ठक्कर दिँदा आठ वर्षीय बालकको मृत्यु भएको छ । ठक्करबाट सविन कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ग१त ७०३१ नम्बरको ट्याक्टरको ठक्करबाट घाइते भएका […]
सिन्धुपाल्चोक – गएको साता अविरल वर्षासँगैको बाढीपहिरोले अरनिको राजमार्गका विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ । गएको शनिबार साँझ ५ बजे ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको भोटेकोसी गाउँपालिकाका […]
चितवन – अघिल्ला वर्षमा दसैंको आसपासमा सौराहामा पर्यटकीय चहलपहल निकै हुन्थ्यो। साँझपख होटल र रेस्टुरेन्ट पर्यटकले खचाखच हुने सौराहामा अहिले पर्यटक देखिन पनि मुस्किल छ। पर्यटकले भरिभराउ हुने नदी किनारमा रहेका रेस्टुरेन्ट सुनसान छन्। बाढीले […]
धरान – सुनकोशीको फोक्सिङटारमा पक्की पुल बाढीले बगाएपछि खोटाङवासीलाई तराईका जिल्ला झर्न अवरुद्ध बनेको सडक मर्मत भएसँगै सञ्चालनमा आएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको चखेवा भञ्ज्याङ–सेखुवा सडक मर्मत गरिएपछि खोटाङवासीलाई भोजपुर र धनकुटाहुँदै तराई झर्न […]
धरान – ठूलो परिमाणको लागू औषधसहित धरान प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आइतबार बेलुका धरान उपमहानगरपालिका-९ बगैँचा चोकस्थित ललित राईको घरमा डेरा गरि बस्ने संखुवासभा धर्मदेवी नगरपालिका- ८ का ३१ वर्षीय भेडा भन्ने सुरज […]
विराटनगर –मोरङको उर्लाबारी नगरपालिका–९ दुर्गापुरीका नैनसिंह गुरुङको घरमा सोमबार बिहानका राति आगलागी भएको छ । प्रहरीका अनुसार गुरुङको घरको सटर भाडामा लिएर उर्लाबारी–८ का दयाराम न्यौपानेले सञ्चालन गर्दै आएको सुनचाँदी पसलबाट मध्यराति १२:३० बजेतिर आगलागी […]
चितवन – माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै आइपुगेकी चितवन इच्छाकामना गाउँपालिका-१ हात्तीवाङकी सञ्चरीमाया चेपाङले दिउँसो वृद्धभत्ता प्राप्त गरिन्। उनी भत्ता लिन चार घण्टा बढी लाइनमा बसिन्। घण्टौँ लाइनमा बसेर भत्ता रकम हातमा पर्दा उनी जति […]