Aamsanchar

समाचार

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–५ गुरासे देवीथानमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । असोज १२ गते बिहान अरिवल बर्षातको कारण पाख्रीबास–५ का सन्तोष तामाङको घरमा माथीबाट पहिरो झर्दा किचिएर र उनको ३२ बर्षीया […]

शनिवार, असोज १२, २०८१

पाँचथर । पाँचथरको दुई स्थानमा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन । अरिवल बर्षातको कारण असोज १२ गते बिहान पाँचथरको फिदिम नगरपालिका-१ साँगेबोट स्थितमा रहेको राज कुमार नेम्वाङको […]

शनिवार, असोज १२, २०८१

काठमाडौँ । काठमाडौं उपत्यका तीन जिल्लामा मात्रै बाढी र पहिरोबाट २३ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यका प्रहरीका कार्यालयको शनिवार दिउँसो सवा १ बजेसम्मको जानकारी अनुसार मृतकको संख्या २३ पुगेको हो । जसअनुसार काठमाडौंमा […]

शनिवार, असोज १२, २०८१

सिन्धुली । तीन दिन देखिको निरन्तर अविरल बर्षाले सुनकोसी नदीमा आएको बाढीले सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बगाएको छ । बाढीले गोलन्जोर गाउँपालिका वडा नम्बर ७ स्थित खुर्कोटको तल्लो बजार, खुर्कोट बसपार्क पुर्ण रुपमा […]

शनिवार, असोज १२, २०८१