Aamsanchar

समाचार

काठमाडौं – रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राखेर युवाहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरू नौ बुँदे माग राखेर ग्वार्कोस्थित इपीएस कोरिया शाखा अगाडि प्रदर्शन गरेका हुन्। आन्दोलित युवाहरूलाई इपिएस कोरिया शाखाकी निर्देशक बिन्दा आचार्यले उनीहरूका […]

बुधवार, पौष १६, २०८२

काभ्रेपलाञ्चोक – सिन्धुलीको दुधौली– ४ कमलाखोचस्थित मदन–भण्डारी राजमार्गमा पिकअप गाडीले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान काठमाडौंबाट कटारी तर्फ जाँदै गरेको प्र।१–०२–००२ च ५४२५ नम्बरको कुरियर लोड पिकअप गाडीले पैदलयात्रीलाई ठक्कर दिएको […]

बुधवार, पौष १६, २०८२

काठमाडौँ – सुर्खेतको वीरेन्द्रनगरस्थित शहीद पार्क नजिकै जंगलमा युवायुवती मृत फेला परेका छन्। दुईजनाको शव केही मिटरको दूरीमा फेला परेको प्रहरीले जनाएको छ। शव मर्निङ वाक गएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए। उनीहरूको सनाखत […]

बुधवार, पौष १६, २०८२

काठमाडौं-  पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झन्डै २४ घण्टापछि खुलेको छ । ग्यास बुलेट पल्टिएका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । मंगलबार बिहान करिब ७:५० बजेदेखि राजमार्ग ठप्प थियो । मुख्य राजमार्ग बन्द […]

बुधवार, पौष १६, २०८२

भक्तपुर- मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् । लोकन्थली चोकको सडकमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना. ७ ख.९२६६ नं.को डिजेल बोकेको […]

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी भएको बताएका छन् । मंगलबार मोरङ समाज काठमाडौंको २६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । […]

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं- दुई दिनको फरक दुई युवकको हत्या भएको घटनाको सफल अनुसन्धान गरेको भन्दै डीएसपीसहित सात जनालाई पुरस्कृत गरिएको छ । सिन्धुलीका २५ वर्षीय केशवराज हायु, पारुहाङ राईको हत्या घण्टा सुल्झाएको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय […]

मङ्गलवार, पौष १५, २०८२

विराटनगर – गृहमन्त्री ओमप्रकाश अर्यालले आफू कुनै पनि राजनीतिक दलमा सहभागी नरहेको स्पष्ट पारेका छन् । मंगलबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू दलमा नरहेको बताएका हुन् । जेनजी आन्दोलनको जगमा बनेको वर्तमान […]

मङ्गलवार, पौष १५, २०८२

दाङ – दाङको तुलसीपुरबाट प्रहरीले ६० लाख रुपैयाँ बरामद गरेको छ। तुलसीपुर उपमहानगरपालिका-६ गोलौराको एक घरबाट स्रोत नखुलेको ६० लाख रुपैयाँ बरामद गरेको तुलसीपुर प्रहरीले जानकारी दिएको छ। प्रहरीले घर धनी दुर्गा केसीलाई नियन्त्रणमा लिएको […]

मङ्गलवार, पौष १५, २०८२