Aamsanchar

समाचार

इनरुवा- सिँचाइको अभावमा सुनसरीका किसान समस्यामा पर्न थालेका छन् । देशको सबैभन्दा ठुलो नदी सप्तकोशी भएकै जिल्लाको अधिकांश ठाउँमा सिँचाइ समस्या हुन थालेको हो । सप्तकोशी नदीको पानी किसानका गरामा पुर्याउन सुनसरी–मोरङ सिँचाइ आयोजना सञ्चालन […]

आइतवार, चैत १, २०८२

झापा-  सुनसरीमा लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार बिहान सुनसरीको इटहरी उप–महानगरपालिका वडा नम्बर २० तरहराबाट झापा कन्काई नगरपालिका वडा नं. ४ का ३० वर्षीय भिमबहादुर तामाङलाई […]

आइतवार, चैत १, २०८२

घोराही- घोराही उपमहानगरपालिका–१६ स्थित सेवारखोलामा निर्माणाधिन पुलको ५० प्रतिशत भौतिक प्रगति भएको छ । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत पर्ने सेवारखोला पुल निर्माणको म्याद सकिन तीन महिना मात्र बाँकी रहँदा पुल निर्माणको आधा काम सकिएको हो । […]

आइतवार, चैत १, २०८२

धनकुटा – पहिरो गएपछि धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक अवरुद्ध भएको छ । उक्त सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिक शुक्रबार बिहानदेखि पहिरो खसिरहेको छ । सडकमा थुप्रिएको माटो र ढुंगा पन्छाउने प्रयास भए […]

आइतवार, चैत १, २०८२

रोल्पा –रोल्पामा प्रहरीले अफिम खेती नष्ट गरेको छ । पश्चिम रोल्पामा अवस्थित परिवर्तन गाउँपालिका-४ तातोपानीमा प्रहरीले शनिबार अफिम खेती नष्ट गरेको हो । प्रमुख जिल्ला अधिकार गंगाबहादुर क्षेत्री र जिल्ला प्रहरी कार्यालय रोल्पा प्रहरी नायब […]

आइतवार, चैत १, २०८२

सुनसरी – हरिनगर गाउँपालिका–१ मा गएराति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । भुटहाबाट हरिनगरतर्फ गइरहेको […]

आइतवार, चैत १, २०८२

हेटौंडा – मकवानपुरको हेटौंडामा इनिसा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन । आइतबार बिहान हेटौंडास्थित विभिन्न क्याम्पसमा अध्ययनरत विद्याथीहरू सडकमा उत्रिएर प्रर्दशन गरेका हुन । प्रर्दशनको क्रममा विद्यार्थीहरूले ञहत्यारालाई कारबाही गर, […]

आइतवार, चैत १, २०८२

दाङ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नियमित जसो बढाइरहेको छ। यति मात्र होइन, मध्यपूर्वमा चर्किएको द्वन्द्वका कारण नेपालमा इन्धन र ग्यासको अभावसमेत सिर्जना हुन थालिसकेको छ। अभावकै कारण आयल निगमले आधा सिलिन्डर मात्र […]

आइतवार, चैत १, २०८२

काठमाडौं – अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल भोवेल आज काठमाडौं आइपुग्दैछन्। युएस आर्मी प्यासिफिकका भोवेल आज भुटान हुँदै नेपाल आउन लागेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए। उनी नेपालमा तीन दिन […]

आइतवार, चैत १, २०८२

धादिङ – मनकामना दर्शन गरेर फर्केको माइक्रो बस(ईभी) दुर्घटनाग्रस्त भएको छ । शनिबार राति करिब ८ बजे गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा ईभी दुर्घटनामा परेको हो । १४ जना भारतीय यात्रुहरू सवार रहेको बुझिएको बागमती प्रदेश […]

शनिवार, फागुन ३०, २०८२