
दाङ – श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। आफ्नै श्रीमती २५ वर्षीया सिता सुनारको हत्या गरेको आरोपमा रोल्पाको परिवर्तन गाउँपालिका(१ घर भई घोराही उपमहानगरपालिका-१८ गिठेपानीस्थित पुस्तक पसल गरी बस्ने का २३ वर्षीय सन्जु […]
फुङलिङ- प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ)मा एक महिनामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन भएको छ । कात्तिक महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा […]
जनकपुरधाम – धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्दाहामा आइतबारदेखि सर्प महोत्सव सुरु भएको छ । सर्पको महत्व बुझौं, सहअस्तित्वलाई सम्मान गरौं, संरक्षणमार्फत भविष्य सुरक्षित गरौं’ भन्ने मूल नाराका साथ कल्चरल भिलेजमा दुई दिवासीय सर्प महोत्सव भइरहेको […]
काठमाण्डौ – सडक डिभिजन कार्यालय काठमाण्डौले काम नगरी अलपत्र पारेका २५ वटा रुग्ण ठेक्का तोडेको छ । निर्माण व्यवसायीले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ । अव […]
सुनसरी- जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते सुनसरीको झुम्का कारागारबाट भागेका ५ सय ५७ जना कैदी अझै फरार छन्। विभिन्न अपराधमा दोषी ठहर भएका फरार कैदीबन्दीहरू कारागारको सम्पर्कमा नआएका कारण प्रदेशको समग्र सुरक्षा व्यवस्था नै […]
झापा – झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका चालकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका- ४ निवासी २६ वर्षीय अभिषेक नेवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार कार्तिक २९ […]
झापा – सवारी दुर्घटनामा परी झापामा एकजनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१, गैरीयाचोकनजिक अटो दुर्घटना हुँदा ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो । यही कात्तिक २१ गते साँझ गैरीयाचोकबाट गौरादहतर्फ जाँदै गरेको मे […]
गुल्मी – मुसिकोट नगरपालिका–२ निस्ती ठाँटीमा डबल क्याब गाडीको छतमा राखिएको टिन (जस्ता पाता) खसेर लागेर गाडीमा सवार एक जनाको मृत्यु गएको छ । आइतबार राति तम्घासबाट निस्तीतर्फ जाँदै गरेको ग३च ४२६० नम्बरको गाडी उकालो […]
जनकपुरधाम – धनुषाको मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टीमा वडाध्यक्ष विन्देश्वर यादवको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३५ वर्षीय शम्भुकुमार यादव, ३० वर्षीय धर्मनाथ यादव, २८ वर्षीय पप्पु यादव र […]