Aamsanchar

समाचार

काठमाण्डौ – राहदानी विभागले अब २ दिनभित्रै राहदानी उपलब्ध गराउने भएको छ । कूल ३ लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको र आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने विभागले जनाएको छ । विभागका […]

बुधवार, पौष ९, २०८२

 मोरङ- मोरङमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–११, जनपथ टोलस्थित सडकमा प्र–१–०२–०५७ प २२०३ नम्बरको मोटरसाइकल र प्र–१–०४–००२ प ०९७६ नम्बरको मोटरसाइकल मंगलबार बिहान एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ । […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं – काठमाडौं महानगरपालिका–३२ स्थित सडकमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ६० वर्षीय पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट हाल नाम, थर र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरूष […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं- पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन् । हिमाली क्षेत्रमा हिमपात जारी छ । काठमाडौं उपत्यकालगायत जिल्लाहरुमा पनि तापक्रम […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौँ –  कैलालीमा खाल्डोमा पुरिएर एकजनाको मृत्यु भएको छ । सोमबार घरको पर्खाल बनाउन जग खनिरहेको वेला त्यहीँ जोडिएको पुरानो सेप्टिक ट्याङ्कीको खाल्डोमा खस्दा धनगढी उपमहानगरपालिका- ५ हसनपुरका ४५ वर्षीय दीपेन्द्र जोशीको मृत्यु भएको हो। […]

मङ्गलवार, पौष ८, २०८२

ओखलढुङ्गा-  ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ की ४१ वर्षीया आङपेम्बा शेर्पा आफ्नै छोराको हत्या आरोपमा पुर्पक्षका लागि कारागार चलान भएकी छन् । प्रहरीका अनुसार शेर्पामाथि आफ्नै ११ वर्षीय छोराको गत असोज २९ गते कर्तव्य गरी ज्यान मारेको […]

सोमवार, पौष ७, २०८२

लेखनाथ-  कास्की प्रहरीले फेवाताल सिरानको सिमसार पुर्ने व्यवसायी युवराज खतिवडालाई सोमबार पक्राउ गरेको छ । सोमबार दिउँसो सिमसारमा माटो, गिटी हालेर पुरिरहेका बेला गाडी नियन्त्रणमा लिन पुगेको प्रहरीलाई समेत दुव्र्यहार गरेपछि खतिवडालाई नियन्त्रणा लिइएको हो […]

सोमवार, पौष ७, २०८२

काठमाडौं – पौष ६ गते आइतबारदेखि सप्तरीको तिरहुबाट हराइरहेका चार जना बालबालिकालाई पौष ७ गते सोमबार सशस्त्र प्रहरीले फेला पारेको छ। उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भारदहको सुरक्षा फौजले सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई […]

सोमवार, पौष ७, २०८२