Aamsanchar

समाचार

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को नाम जोडेर सामाजिक सञ्जालमा विभिन्न भ्रामक पोस्टहरू फैलाइएको पुष्टि भएको छ। बालेनले लेखे भन्दै भाइरल बनाइएका ती पोस्टहरू वास्तविक नभई नक्कली स्क्रिनसट र फोटोसपजस्ता एप प्रयोग गरेर तयार […]

सोमवार, पौष २८, २०८२

सोलुखुम्बु –  सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्। सोमबार दिउँसो १२ बजेतिर माप्य दुधकोशी गाउँपालिका–६ वाकु चोकबाट वडा […]

सोमवार, पौष २८, २०८२

काभ्रेपलाञ्चोक – जिल्ला प्रशासन कार्यालय (सीडीओ) काभ्रेपलाञ्चोकको निर्माणाधीन भवनमा एक पुरुषको शव जलेको अवस्थामा फेला परेको छ । जिल्ला प्रशासन कार्यालयको ठेकेदार विवादका कारण निर्माण रोकिएको भवनमा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख […]

सोमवार, पौष २८, २०८२

काठमाडौं –  राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने भएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सिंहदरबारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको छ । जेनजी […]

सोमवार, पौष २८, २०८२

काठमाडौँ – मकवानपुरको हेटौँडास्थित राप्ती खोलामा डुबेर एक महिला मृत फेला परेकी छन्। हेटौँडा उपमहानगरपालिका–१२, भोर्ले स्थित माइती आएकी काठमाडौँ बुढानिलकण्ठ नगरपालिका(८ घर भएकी ३७ वर्षीया मिलन स्याङ्तान मृत अवस्थामा फेला परेकी हुन्। एक महिनाको […]

सोमवार, पौष २८, २०८२

खोटाङ- खोटाङ र उदयपुर दुई जिल्ला जोड्ने फोक्सिङटारस्थित सुनकोशीमा बेलिब्रिज सञ्चालनमा आएको छ । खोटाङलाई तराइसँग जोड्ने छोटो बाटो सगरमाथा लोकमार्गमा पर्ने फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा आएको हो ।खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ […]

आइतवार, पौष २७, २०८२

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा उद्घाटन गर्नका लागि आउन अनुरोध गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् […]

आइतवार, पौष २७, २०८२