Aamsanchar

समाचार

काठमाडौँ- नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका(नासा) को अध्यक्षमा विद्या गुरुङ निर्वाचित हुनुभएको छ । संयुक्त राज्य अमेरिकाको एटलान्टामा सम्पन्न ३४औँ सम्मेलनबाट चार वर्षका लागि अध्यक्ष पक्षमा उहाँ निर्वाचित हुनुभएको हो । सम्मेलनमा जर्जिया, सियाटल, […]

शुक्रवार, कार्तिक २१, २०८२

उर्लाबारी- कोशी प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा मोरङको उर्लाबारी नगरपालिका वडा ९ का किसानले अत्याधुनिक धान काट्ने मेसिन खरिद गरेका छन् । ६२ लाख ७६ हजार रुपियाँमा हार्भेष्टर कम्पायन, ट्याक्टर, बेलर र ट्रलि खरिद गरिएको […]

शुक्रवार, कार्तिक २१, २०८२

विराटनगर- जेनजी आन्दोलनका क्रममा भागेर फर्किएका विराटनगरस्थित बालसुधार गृहका नौ जना बाल बिझ्याइँकर्ता हिजो (बिहीबार) अपराह्न सुरक्षाकर्मीलाई कुटपिट गरी फेरि भागेका छन् । फरार भएकामध्ये एक जना साँझमा आफैं सुधार गृहमा फर्किएका थिए भने अर्का […]

शुक्रवार, कार्तिक २१, २०८२

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह(बालेन)ले ब्रह्म मन्दिरको उद्घाटन गरेका छन् । आज काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरीमा निर्माण गरिएको ब्रह्म मन्दिर उनले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोललगायतका स्थानीयहरूको उपस्थिति […]

शुक्रवार, कार्तिक २१, २०८२

इलाम- गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएका इलामका तीन व्यक्ति सम्पर्कमा आएका छैनन् । इलाम ठेगाना भएकी २४ वर्षीया पुनम लिम्बू, इलाम फिक्कलका २१ वर्षीय जीवन मगर र इलामका १८ वर्षीय […]

शुक्रवार, कार्तिक २१, २०८२

काठमाडौं – १३ वर्षअघि एक व्यक्तिको हत्या गरेर दुबई पुगेका व्यक्ति इन्टरपोलको सहयोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको बेउलीबासका रेशमबहादुर राना छन् । उनलाई इन्टरपोलको सहयोगमा पक्राउ परेर शुक्रबार नेपाल ल्याइएको नेपाल प्रहरीका […]

शुक्रवार, कार्तिक २१, २०८२

काठमाडौं – जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ का ४० वर्षीय राजन गिरी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ कि २६ वर्षीया मिना लकान्द्री र […]

शुक्रवार, कार्तिक २१, २०८२

काठमाडौं- प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन आज पनि जारी रहने छ। नेताहरूका अनुसार हिजोबाट हस्ताक्षर संकलन सुरु गरिएको हो। एमालेका केही निवर्तमान सांसदहरू बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित भएर प्रतिनिधिसभा […]

शुक्रवार, कार्तिक २१, २०८२

जनकपुरधाम – हुलाकी राजमार्गको मलङ्गवा खण्ड वर्षौँदेखि अधुरो रहँदा सदरमुकामका बासिन्दा धुलो, फोहोर र दुर्गन्धको मारमा परेका छन् । ठेकेदारको लापरबाहीका कारण टावरचोकदेखि झन्डाबजारसम्मको करिब सात सय मिटर सडक अझै कालोपत्रे हुन नसक्दा स्थानीयवासीको दैनिक […]

शुक्रवार, कार्तिक २१, २०८२

जनकपुरधाम- कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालक दुई दिनपछि मृत फेला परेका छन्। सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने मनोज यादवका १४ वर्षीय छोरा आशिक गत १९ कात्तिकको बिहान साढे ६ […]

शुक्रवार, कार्तिक २१, २०८२