
काठमाडौ- तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ रु रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ। राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ। यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सक्नुहुन्छ। […]
जुम्ला- भ्यान दुर्घटना हुँदा सात जना निर्वाचन प्रहरी घाइते भएका छन् । बिहीबार जुम्ला बजारदेखि नाग्मतर्फ जाँदै गरेको भे. १ ज. ८१८ नम्बरको इलेक्ट्रोनिक भ्यान तातोपानी गाउँपालिका-६, धौलापानीमा दुर्घटना हुँदा सवार सात जना निर्वाचन प्रहरी […]
काठमाडौं- हराएका ५२ वटा दुई पांग्रे सवारी साधन फेला पारेर ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले बिहीबार एक कार्यक्रम गर्दै धनीलाई हस्तान्तरण गरेको हो । उपत्यकाका विभिन्न ठाउँहरूबाट […]
गाईघाट- उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित मदन भण्डारी राजमार्गसँग इक्राहा र शिवनगरलाई जोड्ने त्रियुगा नदीको झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन आयोजना पुलचोक ललितपुरको नौ […]
काठमाडौं – मलेसियाबाट आएको अवैध गाँजा लिनका लागि भारतको दिल्लीबाट काठमाडौं आएका ४ भारतीय नागरिक पक्राउ परेका छन्। १३ केजी ३३० ग्राम मलेसियन गाँजा लिनका लागि ४ जना भारतीय नागरिक दिल्लीबाट काठमाडौं ओर्लिएका थिए। […]
काठमाडौँ – काठमाडौँको नारायणगोपाल चोकस्थित चक्रपथ सडक खण्डमा पैदल यात्रीमाथि हातपात र दुर्व्यवहार गर्ने सवारी चालक पक्राउ परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानलाई तीव्रता दिएको छ। पक्राउ परेका चालकमाथि कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढिरहेको […]
काठमाडौँ – काठमाडौंको कुलेश्वरस्थित जनमैत्री क्याम्पस जाँदा बाटो ढुकेर छात्रालाई यौन दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित डेराबाट कलेज जाँदै गर्दा अपरिचित युवकले छात्रालाई यौन दुर्व्यवहार गरेका थिए । माघ […]
मलंगवा – सर्लाहीको ईश्वरपुर नगरपालिका– १३ मा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । अन्य दुई जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार गएराति करिब आठ बजेतिर […]