
काठमाण्डौ – नागढुङ्गा–मलेखु सडक खण्ड पर्सि बुधबार २४ गतेदेखि पुस १ गतेसम्म आंशिक बन्द हुने भएको छ । सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन मंसिर २४ गतेदेखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा […]
काठमाडौँ – सौतेनी आमाले जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्तिमा पनि सौतेनी सन्तानको हक लाग्ने व्याख्या सर्वोच्च अदालतले गरेको छ। बकसपत्रमार्फत प्राप्त स्त्री अंशधनसमेत छोराछोरीका हकमा पैत्रिक सरह हुने भएकाले सौतेनी सन्तानको हक लाग्ने व्याख्या सर्वोच्चको […]
झापा: भारतबाट ल्याइएका ४१७ केजी अवैध माछा प्रहरीले बरामद गरेको छ। आज बिहान ११:२० बजे कन्काई नगरपालिका–३ स्थित सव डिभिजन वन कार्यालय नजिकै बाटोछेउमा भन्सार छलेर क्वारेन्टाइन बिना ल्याइएका माछा गस्ती टोलीले बेवारिसे अवस्थामा फेला […]
खोटाङ – कुकुर झुन्ड्याएर मारेको आरोपमा खोटाङमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–२ का ४४ वर्षीय बाबुराम मगर पक्राउ परेका हुन् । स्थानीय जसकुमार राईको कुकुरले सोही ठाउँका दलबहादुर राई टोकेको […]
धनकुटा- धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानी बजारमा छड्के अनुगमन गरी पसलहरू सुधार गर्न निर्देशन दिइएको छ । आइतबार राजारानीका करिब एक दर्जन किराना तथा बेकरी पसलको अनुगमन गरि सुधार गर्न निर्देशन दिइएको हो । अनुगमनका […]