Aamsanchar

समाचार

धनगढी – डोटीमा शिक्षिका मृत भेटिएको घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का मृत भेटिएको घटनामा शिक्षा तथा समन्वय एकाइ डोटीमा विद्यालय निरीक्षक (विनि) पदमा कार्यरत […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं- नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा बुझाएका छन् । सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएको बताए । आफूले पारिवारिक कामको कारणले राजीनामा दिएको उनले उल्लेख गरेका […]

बुधवार, कार्तिक १२, २०८२

बुटवल-  रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा चार जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा सैनामैना-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र […]

बुधवार, कार्तिक १२, २०८२

झापा – अलैँचीको भाउ यस वर्षको सबैभन्दा उच्चबिन्दुमा पुगेर ओरालो लागेको छ । आज प्रतिमन (४० केजी) अलैँची अधिकतम रु एक लाखमा किसानबाट खरिद भइरहेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष दीपक नेपालले जानकारी दिए । […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं – काठमाडौं महानगरपालिकाले हाँडीगाउँ क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । नक्साबिना निर्माण भएका अवैध घर–टहरामा डोजर चलाएको महानगरका नगरप्रहरी एसपी विष्णुप्रसाद जोशीले जानकारी दिए । “हाँडीगाउँमा अवैधरूपमा निर्माण भएका संरचना भत्काइरहेका छौँ । […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिक सत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ। त्रिविले यसै शैक्षिक सत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको ‘शैक्षिक […]

बुधवार, कार्तिक १२, २०८२

पोखरा – पोखरामा सुरक्षामा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । विशेष सुरक्षा योजनाअनुसार खटिएका प्रहरी हवल्दार ओमकुमार थापा पोखरा(१३ गौंडाकोमुखस्थित अचेत अवस्थामा भेटिएका थिए । ड्युटीमा अचेत अवस्थामा भेटिएका उनलाई पोखरा स्वास्थ्य विज्ञान […]

मङ्गलवार, कार्तिक ११, २०८२