
झापा- जिल्लाका चिम्नी इँटा उद्योगहरूमा काम गर्न भारतीय अस्थायी प्रवासी मजदुर परिवारसहित ठूलो संख्यामा नेपाल प्रवेश गरिरहेका छन्। तर उनीहरूको यकिन तथ्यांक नहुँदा सुरक्षा निकाय समस्यामा परेका छन्। यसै कारण बंगलादेशी र रोहिंग्या नागरिक पनि […]
रौतहट- प्रहरीले रौतहटमा एक लाख १८ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित तीनजनालाई पक्राउ गरेको छ। जिल्लाको ईशनाथ नगरपालिका-४ लत्मरी टोलमा खोटा नेपाली मुद्रा लिएर हिँडिरहेका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मठिया महुलिया प्रहरी चौकी […]
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले दुर्गा प्रसाईंलाई वार्ताको लागि औपचारिक पत्र पठाएकी छन् । कार्कीले यही २२ गते वार्ताका लागि पत्र पठाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । “सोमबारका लागि उहाँलाई वार्तामा बोलाइएको छ,” प्रधानमन्त्रीको सचिवालय […]
काठमाडौं – काठमाडौंको केशरमहलमा कारको टक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । केशरमहल चोकमा दक्षिण गेटतर्फबाट केशरमहलतर्फ जाँदै गरेको बा. प्र.०१–०३० च २३४८ नम्बरको कारले अनियन्त्रित भइ मृतक पैदलयात्रु र ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई ठक्कर […]
भोजपुर- यहाँको हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज भएको एम्बुलेन्स दुर्घटनाका घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ। दुर्घटनामा सवारी चालक सोही वडाका सञ्जीव राई र गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते […]
झापा- झापा गाउँपालिकामा मोटर चोरी गरी भारततर्फ लैजान खोज्ने एक युवक पक्राउ परेका छन्। आज बिहान ६:५० बजे झापा गाउँपालिका–४ चौधरी बस्ती क्षेत्रमा सशस्त्र प्रहरी बल बिओपी टाँघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोदको संयुक्त टोलीले […]
सुनसरी- सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले पर्यटकको आकर्षक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । करिब २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोज स्थलका रूपमा लोकप्रिय बनेको हो । […]
भोजपुर- समाज निर्माणमा जीवनभर पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । सोमबार यहाँ आयोजित एक कार्यक्रममा १०३ वर्षीय इन्द्रबहादुर राईसहित ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । […]
मोरङ- लिम्बूहरूको धार्मिक तीर्थस्थल मोरङको उर्लाबारी–९, आमबारीमा सुमन थक्लुङले आमाको स्मृतिमा ‘सिलाम साक्मा’ को प्रतिमा स्थापना गर्नुभएको छ । स्वर्गीय लक्ष्मीमाया हुक्पा चोङबाङ (थक्लुङ) को स्मृतिमा उहाँका छोराले ‘सिलाम साक्मा’ को प्रतिमा बनाइदिनुभएको हो । […]