
काठमाडौं – काठमाडौं उपत्यकाभित्र अब जथाभावी यात्रु चढाउने र झार्ने सार्वजनिक सवारीसाधनलाई कारबाही हुने भएको छ । यातायात व्यवस्था विभागले तोकिएको स्थानमा मात्र सवारीसाधन रोकी यात्रु चढाउने र ओराल्ने काम गर्न सूचित गरेको छ । […]
काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानेर खसेको पहिरो हटाइसकिएको छ । पहिरो हटाइसकेकाले सवारी आवागमन सुरु भएको छ । पहिरो खसेपछि गत शुक्रबारदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग […]