Aamsanchar

समाचार

उर्लाबारी-  गत भदौ २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा मोरङको कानेपोखरी गाउँपालिकामा चार करोड नौ लाख ९७ हजार ८५९ रुपियाँ बराबरको क्षति भएको छ । बिहीबार कानेपोखरी गाउँपालिकाले सर्वदलीय छलफल राखेर क्षतिको विवरण सार्वजनिक […]

बिहिवार, असोज २, २०८२

काठमाडौँ –  भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका १९६ जनाको अस्पतालमा उपचार भइरहेको छ। ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपत्‌कालीन तथा विपद व्यवस्थापन एकाइले उक्त आन्दोलनमा घाइते भएका र विभिन्न संघीय […]

बिहिवार, असोज २, २०८२

घोराही-  दाङमा जेनजी आन्दोलनका क्रममा २४ वटा सरकारी कार्यालयका ४७ वटा भवन र एक सय ८९ वटा सवारीसाधनमा क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले सङ्कलन गरेको प्रारम्भिक विवरण अनुसार जिल्लामा १५ वटा सरकारी […]

बिहिवार, असोज २, २०८२

जनकपुरधाम- पार्किङ् शुल्क उठाउने नाममा ठेकेदारले जनकपुरधाम विमानस्थलमा पटक-पटक सर्वसाधारनसँग दुव्र्यवहार गर्ने गरेका छन्। विमनस्थलको सवारी पार्किङ् तथा क्यान्टिनको ठेक्का पाएका लक्ष्मी कन्ट्रक्सनका साहु जयनाथ साहले यात्रु तथा पर्यटकसँग दुर्व्यवहार गर्दै आएका हुन्। उनले हालै […]

बिहिवार, असोज २, २०८२

सुनसरी – सुनसरीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका–३ पुलचोकमा बिहीबार बिग्रिएर रोकी राखेको ट्रकमा बस ठोक्किँदा दुईजनाको मृत्यु भएको हो । बसमा सवार यात्रुको मृत्यु भएको हो । २२ […]

बिहिवार, असोज २, २०८२

काठमाडौं – हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ। गुरुङका अनुसार, बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो। ‘सिनामंगलको गल्ली-गल्ली पछि पनि खोजिराथे रे […]

बुधवार, असोज १, २०८२

झापा- अर्जुनधारा नगरपालिका-८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी जेनजी प्रदर्शनमा शहीद भएपछि परिवारको विचल्ली भएको छ । विर्तामोडमा गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा सहभागी उनी प्रहरीको गोली लागेर घाइते भएका थिए । स्थानीय […]

बुधवार, असोज १, २०८२