
इलाम- गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएका इलामका तीन व्यक्ति सम्पर्कमा आएका छैनन् । इलाम ठेगाना भएकी २४ वर्षीया पुनम लिम्बू, इलाम फिक्कलका २१ वर्षीय जीवन मगर र इलामका १८ वर्षीय […]
काठमाडौं – १३ वर्षअघि एक व्यक्तिको हत्या गरेर दुबई पुगेका व्यक्ति इन्टरपोलको सहयोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको बेउलीबासका रेशमबहादुर राना छन् । उनलाई इन्टरपोलको सहयोगमा पक्राउ परेर शुक्रबार नेपाल ल्याइएको नेपाल प्रहरीका […]
काठमाडौं – जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ का ४० वर्षीय राजन गिरी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ कि २६ वर्षीया मिना लकान्द्री र […]
काठमाडौं- प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन आज पनि जारी रहने छ। नेताहरूका अनुसार हिजोबाट हस्ताक्षर संकलन सुरु गरिएको हो। एमालेका केही निवर्तमान सांसदहरू बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित भएर प्रतिनिधिसभा […]
जनकपुरधाम – हुलाकी राजमार्गको मलङ्गवा खण्ड वर्षौँदेखि अधुरो रहँदा सदरमुकामका बासिन्दा धुलो, फोहोर र दुर्गन्धको मारमा परेका छन् । ठेकेदारको लापरबाहीका कारण टावरचोकदेखि झन्डाबजारसम्मको करिब सात सय मिटर सडक अझै कालोपत्रे हुन नसक्दा स्थानीयवासीको दैनिक […]
जनकपुरधाम- कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालक दुई दिनपछि मृत फेला परेका छन्। सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने मनोज यादवका १४ वर्षीय छोरा आशिक गत १९ कात्तिकको बिहान साढे ६ […]
काठमाडौँ – आफ्ना माग पुरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् । मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौँ पथान्तरण गरिने पानी बन्द गरेको […]
काठमाडौं- नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ। न्यायाधीश अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ। यसअघि उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै […]