Aamsanchar

समाचार

विराटनगर-  भारतको वाणिज्य विभागले नेपालबाट प्लाइउड बोकेर गएका नौ वटा ट्रक जफत गरेपछि पूर्वका दुई नाकाबाट यसको निकासीमा अवरोध भएको छ । विभागले भारतको डाइरोक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स (डिआरआई)को मद्दतमा मेची र विराटनगर भन्सार कार्यालयबाट […]

बिहिवार, भदौ १२, २०८२

विराटनगर – विराटनगर महानगरपालिका क्षेत्रमा जग्गा कित्ताकाटको काम रोकिएको छ । स्थानीय तहले नापी कार्यालयलाई बुझाउनुपर्ने भूउपयोगसम्बन्धी विवरण नबुझाएपछि कारण कित्ताकाट रोकिएको हो । विवरण नदिएसम्म कित्ताकाट हुन नसक्ने नापी कार्यालय मोरङले जनाएको छ । […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं – नेपाल शिक्षक महासंघले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ । प्रतिनिधिसभामा रहेको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघले बिहान ११ बजेदेखि धर्ना दिएको हो । यसअघि बुधबार सानेपास्थित […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं –  काठमाडौं महानगरपालिका नगरप्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले कबाड व्यवसायीसँग कुनै वार्ता र सहमति नगर्ने बताएका छन् । महानगरको कार्यपालिका बैठकले निर्णय गरेर कबाड व्यवसाय हटाएकाले महानगरले थप वार्ता र सहमति नगर्ने उनको भनाइ […]

बिहिवार, भदौ १२, २०८२

विराटनगर-  कोसी सञ्चार विधेयकको विरोधमा बिहीबार (भदौ १२) पत्रकारले मुख्यमन्त्रीको कार्यालयअगाडि प्रदर्शन गरेका छन् । मुख्यमन्त्री कार्यालयअगाडिबाट थालिएको प्रदर्शन रोडशेष चोकमा पुगेर धर्नामा परिणत भएको थियो । नेपाल पत्रकार महासंघ कोसी प्रदेशको अगुवाइमा जुलुस निकालिएको […]

बिहिवार, भदौ १२, २०८२