Aamsanchar

समाचार

काठमाडौं-  मंसिर ११ भित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारको लक्ष्य हो । साना तथा ठूला गरी करिब ४० लाख सवारीसाधन छन् । पहिलो चरणमा २५ लाखमा इम्बोस्ड जडान गर्ने सरकारले जनाएको छ । ०७३ […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं – युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ। सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए। […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं –  काठमाडौं महानगरपालिका–८ पशुपतिमा एक महिला मृत भेटिएकी छिन् । पशुपति आर्यघाट नजिकैको सतलमा अन्दाजी ४५ वर्ष जतिकी महिला मृत फेला परेकी हुन् । मृत भेटिएकी महिलाको अहिलेसम्म नामथर खुल्न सकेको छैन । आज […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको वेबसाइट ह्याक भएको छ । आफूलाई ‘क्याप्टेन स्मोक थ्री आर’ बताउने व्यक्तिले वेबसाइट ह्याक गरेका हुन् । ह्याकरले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको वेबसाइट खुल्ने बित्तिकै एउटा सूचना राखिदिएका […]

बिहिवार, भदौ १२, २०८२

बिहिवार, भदौ १२, २०८२

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलियासम्मको उडान मार्ग खुलेको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया जाने योजना अघि बढाएसँगै, पोखरालाई अन्तरराष्ट्रिय यातायातको केन्द्रका रूपमा विस्तार गर्ने सम्भावना बलियो बनेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार […]

बिहिवार, भदौ १२, २०८२

इलाम । जितपुर माध्यमिक विद्यालयका एक शिक्षकमाथि विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोप लागेको छ। स्थानीय अभिभावकका अनुसार सो विद्यालयका एक विद्यार्थीलाई गल्ती गरेको भन्दै करिब दुई घण्टासम्म निरन्तर कुटपिट गरिएको हो। घटनास्थलमा रहेका […]

बुधवार, भदौ ११, २०८२

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर र उनकी पत्नी सनुजा श्रेष्ठलाई हाजिर जमानीमा रिहा गरिएको छ। साइबर अपराधसम्बन्धी उजुरीको आधारमा पक्राउ पूर्जी जारी भएपछि उनीहरू बुधबार प्रहरीमा उपस्थित भएका थिए। प्रहरीले दुवैलाई […]

बुधवार, भदौ ११, २०८२

खोटाङ- रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा दुई वर्षअघि ज्यान गुमाएका खोटाङका ३४ वर्षीय क्षितिज बस्नेतको काजकिरिया थालिएको छ । रुस–युक्रेन युद्धमा दुई वर्षअघि ज्यान गुमाएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु सापातेलका क्षितिजको भदौ ११ गतेदेखि […]

बुधवार, भदौ ११, २०८२