
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ मा मानवता नै लज्जित हुने गरी एक आमाले आफ्नै ६ वर्षीय नाबालक छोरामाथि गरेको क्रूर कुटपिटको घटना सार्वजनिक भएपछि क्षेत्र स्तब्ध बनेको छ । २५ वर्षीया सुमित्रा लामगादेले आफ्ना छोरा […]
जनकपुरधाम – धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत भेटिएकी छन् । माइती पक्षले छोरीको हत्या भएको आरोप लगाएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ का मुकेश धनखोटी यादवकी श्रीमती २५ वर्षीया विभाकुमारी महतो मंगलबार […]
उर्लाबारी- मोरङको रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगी गाउँलाई पिढाली बजारसँग जोड्ने रतुवाखोलामा निर्माणाधीन झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । मिर्चाडाँगी र पिढालीका बासिन्दाले ३४ वर्षदेखि रतुवाखोलामा झोलुङ्गे पुल बनाउन माग गर्दै आएका […]
काठमाडौं – वैवाहिक जिवनमा बाँधिएको दुई हप्तामा कञ्चनपुरकी एक महिला मृत फेला परेकी छिन्। शुक्लाफाँटा नगरपालिका ७ कालापानीकी २२ वर्षीया बिन्दु धामी आफ्नै कोठामा मृत फेला परेकी हुन्। १४ फागुन ०८२ मा कृष्णपुर नगरपालिका ७ […]
बिर्तामोड। ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल राष्ट्रिय मारवाडी महिला संगठनले झापा क्षेत्र नं. २ बाट प्रतिनिधीसभा सदसय पदमा निर्वाचित इन्दिरा राना मगरलाई ‘गौरव नारी सम्मान’ प्रदान गरेको छ। महिला तथा बालबालिकाको क्षेत्रमा उनले […]
काठमाडौं – पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालकलाई प्रहरीले पक्राउ गरेको छ । चप्पलकारखानाको सडकमा बा ३ च ११०३ नम्बरका कार चालकले एक पैदलयात्रुलाई मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडियो भाइरल […]
रौतहट –रौतहटको पश्चिमी भेगस्थित फतुवा विजयपुर नगरपालिका–६ पेटभरवाका ४५ वर्षीय महन्थ राय यादवले आफ्नै ३५ वर्षीय श्रीमती आरती देवी यादवको हत्या गरेका छन् । धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि यादव फरार भएका छन् […]
काठमाडौं- विवाहलाई पारिवारिक तथा सामाजिक मिलनका रूपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका लागि आपसी सहमतिमा स्थापित सम्बन्धलाई विवाह भनिन्छ । प्रचलित कानुनी व्यवस्थाअनुसार साक्षी राखेर २० वर्ष उमेर पुगेका बर र […]