Aamsanchar

समाज

धुलाबारी । मखमली महिला विकास संस्था मेचीनगरले विपन्न समुदायका सुत्केरी तथा बृद्धा महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाले आइतबार मेचीनगर(१० खयरडाँगीका विपन्न, दलित, आदिवासी, जनजाति महिलाहरुलाई भिटामीन, सेनिटाइजर, मास्क, ग्लोब्स, थर्मोमिटर, फेसशिल्ड, पानीलगायतका […]

आइतवार, असार १३, २०७८

निर्माणाधिन घरमा खिनमाया । बिर्तामोड । झापा अर्जुनधारा–५ की अतिविपन्न वर्गकी खिनमाया पौडेलको घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पाँच दिन अघिबाट निर्माण कार्य सुरु भएको घरमा गा¥रो लगाउने, चौकट राख्ने काम सकिएको […]

आइतवार, असार १३, २०७८

सुनसरी । सुनसरी कोशी गाऊँपालिका ८ नङ्खु टोल स्थित पुर्ब–पश्चिम राजमार्गमा हायस, पिकअप र मोटरसाईकल ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाईते भएका छन् । आज बिहान पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा […]

आइतवार, असार १३, २०७८

मोरङको सुनवर्षीमा एक पुरुषले आफ्नै बाबुको हत्या गरेका छन् । सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुङ्गाले प्रहार गरेर आफ्नै बाबु ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी […]

आइतवार, असार १३, २०७८

ओखलढुंगा – जिल्लाको सिद्धिचरण नगरपालिका-९ का एकल महिलाले परम्परालाई चुनौती दिँदै रातो पहिरन लगाएका छन्। एकल महिलाले रातो कपडा लगाउनु हुँदैन भन्ने मान्यता तोड्दै यहाँका महिलाहरू रातो पहिरनमा सजिएर भेला भएका हुन्। एकल महिलाहरुलाई रातो […]

शनिवार, असार १२, २०७८

जनकपुरधाम- धनुषामा अंश विवादमा छोराले बुबाको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहीबार राति धनुषाधाम नगरपालिका–१ काशिपुर बस्ने ७० वर्षीया विशो यादवको हत्या भएको हो। इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले […]

शुक्रवार, असार ११, २०७८

काठमाडौं – प्रहरीले सन्तोषी सुब्बाको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंको असनबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। यसबारे थप विवरण केहीबेरमा सार्वजनिक गर्ने महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको […]

बिहिवार, असार १०, २०७८

पर्वत जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन् । सार्कीले यही असार ४ गते […]

बिहिवार, असार १०, २०७८

बिर्तामोड । झापा अर्जुनधारा–५ की अतिविपन्न वर्गकी खिनमाया पौडेलको घर निर्माण कार्य आजबाट सुरु भएको छ । खिनमायाको अवस्थाबारे आमसंचार डटकमका समाचार प्रकाशन भएको ४८ घण्टा भित्रमा विभिन्न दाताहरुबाट निर्माण समाग्री उपलब्ध भए पछि आजबाट […]

मङ्गलवार, असार ८, २०७८

बुधबारे । बुधबारे जेसीज र सानाकिसान कृषि सहकारी संस्था बुद्धशान्तिले आज एक कार्यक्रमको आयोजना गरि बुद्धशान्ति १,२ र ३ नम्बर वार्डका २७ जना किसानलाई निशुल्क फरुवा वितरण गरिएको छ । बुधबारे जेसीजका सह–कोषाध्यक्ष चन्द वाग्लेको […]

मङ्गलवार, असार ८, २०७८