
भद्रपुर –भद्रपुर नगरपालिकाका एक पुरुष बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। भद्रपुर नगरपालिका–६ की २२ वर्षीया महिलाले आफ्नै ससुरा ५९ वर्षीय पुरुषले बलात्कार गरेको जाहेरी दिएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी […]
दैलेख-दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटक-पटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले ५५ वर्षमाथिका […]
चारआली जेसीजले सोमबार मेचीनगर नगरपालिका वडा नं १२ का दुई विध्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । कन्चन्जङ्गा हस्पिटल एण्ड इक्युप्मेन्ट प्राली बिर्तामोडको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा वर्ष २०२१ का अध्यक्ष जेसि सन्तोष न्यौपानेको […]
इटहरी । इटहरीमा आफनो घर आँगनमै स्वास्थ्य परीक्षण गर्न पाउदा अपाङ्गता भएका ब्यक्तिहरु उत्साहित भएका छन । इटहरी उपमहानगरमा अपाङ्गता भएका ब्यक्ति तथा वालवालिकाका लागि सुरु निशूल्क स्वास्थ्य शिविरको पहिलो दिन वडा नम्वर २ का […]
धादिङ –पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका वडा नं २ कोइरालेमा २ वटा ट्रक एक आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। मुग्लिङबाट काठमाडौं जाँदै गरेको लु २ […]
झापा-झापाको कचनकबल गाउँपालिका–१ घेराबारीस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । गएराति पौने १ बजे भएको आगलागीमा परी अन्दाजी ६० वर्षीय गोबर्द्धन राजवंशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय घेराबारीले जनाएको छ । […]
सोलुखुम्बु- मतानमा आगलागी हुँदा सोलखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानमा दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय टेकप्रसाद निरौलाका नाति अन्दाजी ७ वर्षीय सुगम निरौला र नातिनी ४ वर्षीया सुदिस्मा निरौला हुन्। वडा अध्यक्ष भेषकुमार […]
झापा – महिला उद्यमी संघ नेपाल झापाले शनिवार (माघ–१७ गते) आयोजना गर्न लागेको खाना महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । स्थानीय मौलिक तथा परम्परागत खानाको प्रवद्र्धन गर्दै व्यवसायिकरण गर्ने उद्देश्यले दोस्रो पटक आयोजना गर्न […]
झापा । झापाको कमल १ रतनचौनका स्थानीयबासी यतिबेला आन्दोलित बनेका छन् । केहिवर्ष देखि निरन्तर संघर्ष गर्दै आएका स्थानीयले अब रगतको खोला बगाउनुपरेपनि पछि नहट्ने बताएका छन् । दमकका व्यावसायी गुणराज थापाले बस्तीमा इटाभट्टा खोल्ने […]