Aamsanchar

समाज

बझाङ-बझाङमा खुँडा प्रहार गरी युवकको हत्या भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले […]

बुधवार, माघ १४, २०७७

काठमाडौं – केही समयअघि सामाजिक सञ्जालमा भाइरल बनेका अर्जुन विक पक्राउ परेका छन्। उनको बच्चा बोकेर रिक्सा चलाउँदै गरेको फोटो केही समयअघि थुप्रै मिडियामा कभर भएको थियो। शरीर बन्धक तथा जबरजस्ती करणीको आरोपमा विक मंगलबार […]

बुधवार, माघ १४, २०७७

काठमाडौं – जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा आगलागी हुँदा ३० वटा घर जलेर नष्ट भएका छन्। मंगलबारे बेलुकी साढे ५ बजेतिरबाट शुरु भएको आगलागीले करिब ३० घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको […]

बुधवार, माघ १४, २०७७

संखुवासभा –पाँचखपन नगरपालिका–३ मा वानामा ट्रयाक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टरका सहचालक पाँचखपन–६ का २२ वर्षीय गोविन्द कोइराला रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले जानकारी दिए। दुर्घटनामा गम्भीर […]

मङ्गलवार, माघ १३, २०७७

काठमाडौं । मानव सेवा आश्रम काठमाडौंले सहारा गुमाएर सडकमा पुगेका ४० जना सडक मानवको उद्धार गरेको छ । आश्रमका अनुसार सोमबार राति र मगलबार बिहान गरी काठमाडौंको बिभिन्न स्थानबाट ढ जना बालबालिकासहित ४० जनाको उद्धार […]

मङ्गलवार, माघ १३, २०७७

काठमाडौं । हत्यापछि सुटुक्क अन्त्येष्टि गर्न लागिएको आशंकामा प्रहरीले पशुपति मन्दिर परिसरको राम मन्दिर नजिकबाट सोमबार एकजना महिलाको शव बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार घटना शंकास्पद देखिएपछि अनुसन्धानका […]

सोमवार, माघ १२, २०७७

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । वीरगञ्ज-१ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ । मियाँविरुद्ध आइतबार पर्सा […]

आइतवार, माघ ११, २०७७

इटहरी । इटहरी उपमहानगरले विपन्न मुसहर समुदायका लागि नौ वटा घर निर्माण सम्पन्न गरेको छ । वडा नं. १६ टिहिटि टोलमा विपन्न मुसहरवस्ती सामृुहिक आवास कार्यक्रमको लागि घर निर्माण गरिएको हो । तराइ मधेस समृद्धि […]

शनिवार, माघ १०, २०७७

बिर्तामोड । वीरता लेडी जेसीजले १७ औं स्थापना दिवसको अवसमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । स्थापना दिवसको अवसर पारेर बिर्तामोड–४ स्थित परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित वृद्धाश्रममा रहेका मातापितालाई खाना खुवाउनुका साथै नगद सहयोग […]

शनिवार, माघ १०, २०७७

बुधबारे । बुधबारे जेसीजले लागुऔषध तथा दुव्यसनी विरुद्धको अभियान सुभारम्भ गरेको छ । शनिबार बुद्धशान्ति गाउँपालिकाको परिसरमा विशेष कार्यक्रमको आयोजना गरि अभियान सुभारम्भ गरिएका हो । बुधबारे जेसीजका सदस्य विनोद नेम्बाङको संयोजकत्व, बुधबारे जेसीजका अध्यक्ष […]

शनिवार, माघ १०, २०७७