
मोरङ र सुनसरीका बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । मंलवार दिउँसो ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले २ जनालाई तथा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई […]
रसुवा – ६ वर्षकी बालिकाको हत्या गरेको अभियोगमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ की १९ वर्षकी सपना तामाङ पक्राउ परेकी छिन् । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ कि बालिका सुमिना तामाङको अपहरण गरेर हत्या गरेको तामाङमाथि आरोप लागेको […]
नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको सात लाख ४० हजार रुपैयाँसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुभएको छ । सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका–५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकमसहितको […]
पाँचथर – फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो। आगलागीबाट ढकालको दुई तले कच्ची […]
विराटनगर । मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको पार्टीका कार्यकर्ताले हत्या गरेका छन् । श्रेष्ठको शव मंगलबार बिहान स्थानीय बर्खे जंगलमा फेला […]
खोटाङ — खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवा भन्ज्याङमा मुन्धुम पदमार्गको सोमबार शिलान्यास गरिएको छ । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले किराती संस्कार अनुसार शिलान्यास गरेका हुन् । प्रदेश सरकार, स्वीस सरकार र […]
पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिका ६ मा गएको कात्तिक ३० गते हराएका एक बालक मृत भेटिएका छन् । हिलिहाङ ६ का आईन्द्र हाङसरुम्बाको तीन बर्षीय छोरा कार्तिके भिरको ओडारमा मृत भेटिएका हुन् । आफ्नै घर […]
विराटनगर । अनुयायी महिलामाथि बलात्कार आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । सोमबार प्रतिवादीको एकपक्षीय बहसपछि जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने भन्दै […]
चितवन – चितवनको सौराहामा रहेको राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा हुर्किएको गैँडाको बच्चालाई जङ्गल पठाउने तयारी गरिएको छ । एक वर्ष पहिले चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा अलपत्र परेको त्यस गैँडाको बच्चालाई उद्धार गरी हुकाईएको हो […]