
बिर्तामोड । झापाको विर्तामोडमा रहेको कामना विकास बैंकले आफ्नो बार्षिकोउत्सवको अबसर पारेर सामाजिक परोपकारी काम गरेको छ । शुक्रबार बैंकका प्रतिनिधीहरुले अर्जुनधार स्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई विभिन्न जिन्सी सामाग्रहीहरु सहयोग गरेका छन् । […]
धनगढी – कैलालीमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार राति टीकापुर नगरपालिका–१ मा खुकुरी प्रहार गरेर लम्कीचुहा नगरपालिकाका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या […]
काठमाडौं –लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया […]
उर्लाबारी । सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर १७ वर्षको कलिलो उमेरमा प्रेम बिबाहपछि घरजम सुरु गरेकी ३१ वर्षीया कुमारी खत्री यतिबेला आफ्नै श्रीमानबाट असुरक्षित हुनु भएको छ । श्रीमानले कुट्ने, पिट्ने र मार्ने […]
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समितिले विपन्न उपभोक्तालाई घर निर्माणका लागि निःशुल्क काठ उपलब्ध गराउने भएको छ । समूहले विपन्न परिवारलाई चिरान गरिएको काठ घरसम्मै ढुवानी […]
झापा । गोरखा राज्य एकीकरण अभियानमा उल्लेख्य भूमिका निर्वाह गरेका, ऐतिहासिक पात्र बिसे नगर्चीको नाममा झापामा पुरस्कार दिइने भएको छ । उनलाई पृथ्वीनारायण शाहको आर्थिक सल्लाहकारको रुपमा पनि लिइन्छ । उनै नगर्चीको नाममा झापाको गोर्खा […]
इटहरी । नेपाल रेडक्रस सोसाइटीले इटहरी उपमहानगरपालिकाका वाढि पीडित महिला तथा किशोरीका लागि राहत उपलब्ध गराएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमलाई […]
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँबाट जुवा खेलेको आरोपमा २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङ र बर्दिया जिल्लाबाट २९ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिका–१४ रझेना बस्ने २५ वर्षीय यज्ञ […]
अछाम : १४ दिन देखि बेपत्ता अछामका एक जनाको शव भेटिएको छ। कमलबजार नगरपालिका–५ कुईकाका ३४ वर्षीय रेशमराज तिमिल्सैनाको शव आज उनी बेपत्ता भएको स्थान गैरीटाँड बजार नजिकै बाँसको झारीमा भेटिएको हो। कमलबजार […]