
आदरणीय संचारकर्मी मित्रहरू तथा आम जनसमुदायहरु, वचनवंशी कबीर आश्रम कनकाइ न. पा. ४, कोटिहोम, झापाको भोगचलनमा रहेको जग्गा सम्वन्धमा पछिल्लो समयमा भइ रहेका गतिविधिहरू र त्यसको प्रतिक्रिया स्वरूप विभिन्न सार्वजनिक मिडियामा आएका प्रचार सामाग्री तथा […]
पाँचथर- फालेलुङ गाउँपालिका–५ प्राङबुङमा प्राकृतिक प्रकोप र विपदका घटनाको पूर्वसूचना दिने साइरन जडान गरिएको छ । साइरन नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा जडान गरिएको हो । साइरनले बाढी, पहिरो र भारी वर्षा हुनेबारे पूर्वसूचना दिने र […]
काठमाडौं । चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग बिना ७ दिनसम्म लगातार काम गर्न सक्छ । साथै, यो डिस्चार्ज हुँदा आफ्नै ब्याट्री परिवर्तन गर्न […]
बिर्तामोड। देशभर मनसुनी वायुले सक्रियता देखाइरहेको अवस्थामा आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार विशेषगरी कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र […]
काठमाडौं । मुलुकका प्रमुख नदीहरूमध्ये कोशी, नारायणी, कर्णाली र महाकालीमा जलसतह तीव्र गतिमा बढ्न सक्ने संकेत देखिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको पछिल्लो बुलेटिनमा तीन दिनसम्म […]