
न्युरो इन्टरभेन्सन (शल्यक्रिया नगरी गरिने उपचार) पद्धतिबाट ब्रेन एन्युरिजमको नेपालमा सफल उपचार भएको छ । राजधानीको ह्याम्स अस्पतालले न्युरो इन्टरभेन्सन पद्धतिबाट २० वर्षीया महिलाको सफल उपचार गरेको हो । यसअघि शल्यक्रियामार्फत ब्रेन एन्युरिजमको उपचार हुँदै […]
झापा । च्याउमा पाइने र्याटिन नामक पोषण पदार्थले क्यान्सरसँग लड्न सक्ने क्षमता वृद्धि गर्ने प्राविधिकले बताएका छन् । च्याउमा क्यान्सरसँग लड्ने क्षमतावृद्धि तथा प्रोटिन, भिटामिन, खनिज पदार्थ र र्याटिन भन्ने पोषण तत्व पाइने गरेको छ […]
अमेरिकी सरकारको अनुदानमा अघि बढाउन लागिएको ऊर्जा र सडकबारे परियोजना अघि बढाउन गठित मिलेनियम च्यालेन्ज एकाउण्टेन्ट (एमसीए) नेपालले भारत र अमेरिका पुगेर निर्माण व्यवसायीहरुलाई अवगत गराएको छ । परियोजनामा योग्य र सक्षम निर्माण व्यवसायीहरु छनोटका […]
अमला स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । अमललाई आयुर्वेदिक औषधीका रुपमा पनि लिइन्छ । अमलामा भिटामिन सी ,फाइबर र प्रोटिन प्रसस्तै मात्रामा पाइन्छन् । अमला अमिलो स्वाद भएको एक पौष्टिक फल हो । अमलाको जुसको […]
विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने इमल्सनलाई विशेषगरी ठूला जलविद्युत् आयोजना तथा सडक पूर्वाधारका सुरुङमार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भिर फोर्नेलगायतका काममा उपयोग गरिन्छ । नेपाली […]
कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेष्ट राइड’ गर्ने चलन हुन्छ । व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेष्ट राइड’ गर्न दिन्छन् । होस पु¥याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी […]
मृगौला मानव शरीरको महत्वपूर्ण अंगहरुमध्ये एक हो । विशेष गरी रगतमा हुने विकार र बढी भएको पानीलाई छानेर पिसाबको माध्यमबाट बाहिर फ्याँक्ने र शरीरलाई स्वस्थ राख्ने विशिष्ट अंग हो यो । मृगौलाले रगतको विकारलाई […]
काठमाडौं । तपाई बैंकको एसएसएस सेवा लिन छुटाउनु भएको त छैन रु छुटाएको भए तत्कालै जोडिहाल्नुस् । नत्र बैंकको मौज्दात रकम अरु कसैले लगिसकेको हुनसक्छ । यसरी लगेको पैसा न बैंकलाई थाहा हुन्छ न तपाईलाई […]
काठमाडौं। सरकारले तोकेभन्दा बढी शुल्क उठाएका निजी मेडिकल कलेजका सञ्चालकहरु बढी रकम फिर्ता गर्न तयार भएका छन् । गएराति अबेर सरकारसँग भएको दुई बुँदे सहमति अनुसार निजी मेडिकल कलेज सञ्चालकहरु विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता […]