
आगामी तीन दिन अर्थात् शनिबारसम्म तराई क्षेत्रसहित देशका अधिकांश स्थानमा मौसम सफा रहने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। आज बिहीबार बिहान महाशाखाले जारी गरेको बुलेटिनअनुसार बिहीबार, शुक्रबार र शनिबार पहाडी भेगमा आंशिक बदली भए […]
काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ । विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रूपान्तरण गर्न सरकारले […]
एप्पल कम्पनीका संस्थापक स्टीभ जब्सले निर्माण गरेको एउटा दुर्लभ कम्प्युटर झण्डै २० करोड रुपैयाँमा बिक्री हुने भएको छ । नाइन टू फाइभ म्याकका अनुसार एप्पलको पहिलो कम्प्युटर एप्पल वान साढे १७ लाख अमेरिकी डलर मूल्यमा […]
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले बडादशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो( तिहार अर्थात यमपञ्चक । यहि तिहारको पहिलो महत्वपूर्ण दिनलाई काग तिहार भनिन्छ । पाँचदिन सम्म तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि […]
सिद्धार्थनगर नगरपालिकाले बिहीबार नगर क्षेत्रभित्रका मासु पसलहरुमा अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश पसलमा सडेगलेको मासु भेटिएपछि बरामद गरिएको छ। वडानम्बर ७ को जनकपथ, ५ को वीपीपथ र वडानम्बर १३ को हाटबजार लाइनमा रहेका मासु […]
जापान सरकारसँग ऋण लिएर बनाउन लागिएको नागढुंगा–नौबिसे सुरुङमार्गको छनोट र डिजाइनमा गम्भीर कमजोरी देखिएको छ । सबै राष्ट्रिय राजमार्गलाई ४ लेनको बनाउने घोषणा गरेर काम थालिसकेको सरकारले सुरुङ मार्ग चाहिँ दुई लेनको मात्रै बनाउन लागेकोमा […]
काठमाडौं । सरकारले नयाँ हवाई नीति बनाउने प्रक्रिया थालेको छ । हवाई यातायातको क्षेत्रमा विश्वव्यापी रुपमा ग्रहण गरिएको प्रविधि र सार्क मुलुकमा रहेको व्यवस्थालाई समटेर नयाँ नीति निर्माण गरिने मन्त्रालयले बताएको छ । नयाँ नीतिको […]
झापा । जहाँ समस्या त्याहाँ उपाए भन्ने उक्ती छ । त्यस्तै झापामा जंगली हात्तीका कारण बषौंदेखि धेरै जनताको रात न दिन ज्यान बचाउन र बालीनाली जोगाउन हात्ती संग संर्घस गर्दै आएका छन । हात्तीको आतंक […]
काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ। युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो। जनस्तरबाट र विदेशीहरुले पनि गरेको करिव […]