
काठमाडौँ, नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेक्रमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेक्रका खाजाघर तथा रेष्टुरेन्टमा अनैतिक त्रियाकलाप […]
काठमाडौं। पुरानो राष्ट्र गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाउँदा बुटबलवाट शाही युवा शक्तिका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाई २८ वैशाखमा […]
बिर्तामोड। जापानका एक दम्पतीले झापाको बिर्तामोड–६ स्थित सरस्वती मावि मा निर्माण गरिदिएको आठ कोठे ‘हिरोता ड्रिम भवन’ हिजो आयोजित एक कार्यकमका बीच हस्तान्तरण गरेका छन् । हस्तान्तरणसंगै हिरोता दम्पत्तीले बिद्यार्थी बस्नका लागि आवश्यक पर्ने सम्पूर्ण […]
झापा। सरकारले सदनमा पेश गरेको मिडिया काउन्सिल, आमसञ्चार लगायतका पत्रकारितालाई नियन्त्रण गर्ने प्रकृतिको प्रावधान रहेका विधेयक फिर्ता लिन माग गर्दै नेपाल प्रेस युनियनले ज्ञापनपत्र बुझाएको छ । नेपाल प्रेस युनियनको देशव्यापी विरोध कार्यक्रम अन्तरगत देशभरका […]
विर्तामोड, २७ बैशाख। झापाको विर्तामोडमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सरकारले संविधानमा भएको पूर्ण प्रेस स्वतन्त्रता सम्बन्धि प्रावधान विपरित विभिन्न ऐनमा प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखेर लोकतान्त्रिक ब्यवस्थाको खिल्ली उडाएको धारणा राखेका छन् । नेपाल प्रेस युनियन […]
चारपाने २६ वैशाख । नेपाल दशनामी समाज केन्द्र, प्रदेश, जिल्ला र नगर समितिले जगत् गुरु शंकराचार्यको १२३० औं जन्मजयन्ती मनाएका छन् । समाजको झापा जिल्ला समितिको आयोजना तथा बिर्तामोड नगर समितिको संयोजनमा विहीवार बिर्तामोडमा शंकराचार्यको […]
बाहुण्डाँगी, २५ बैशाख । बाहुण्डाँगी जेसीज वर्ष २०१९ को ८ दिवसीय तालिम अन्तर्गत विद्यार्थीहरुका लागि ‘ट्राफिक सचेतना, अपराध तथा लागू औषध दुव्र्यसनी न्यूनिकरण’ सम्बन्धी एक दिने सचेतना मुलक कार्यक्रम बुधवार सम्पन्न भएको छ । मेचीनगर […]
बिर्तामोड। बिर्तामोडका युवा व्यवसायी शत्रुघन रौनियारले आफ्नो जन्मदिन फरक तरिकाले मनाएका छन् । जन्मदिनमा फजुल खर्च गरिने कार्यलाई निरुत्साहित गर्दै रौनियारले आफ्नो जन्मदिन अर्जुनधारा–७ स्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका अनाथ तथा अपाङ्गता भएका […]
पार्थ मण्डल / भद्रपुर। भारतीयलाई नेपाली नागरिकता दिन कागजात मिलाएको भन्दै झापा अदालतले कचनकवल–२का वडाध्यक्ष, वडा सचिवसहित ९ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको मंगलबार आठ दिन बित्यो । आठ दिनसम्ममा प्रहरीले एक जनालाई पनि […]