
दमौली, जातीय भेदभाव गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमाद नगरपालिका–३ माझकोटका चेतबहादुर मल्ल र गीता पौडेल रहेका छन् । गत फागुन ३० गते सोही ठाउँमा भएको […]
धनगढी, कैलालीको गोदावरी नगरपालिका–४ मा एक हप्ताअघि हर्कबहादुर भण्डारीको हत्या घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बैतडीको दशरथचन्द नगरपालिकाका ४५ वर्षीय भण्डारीको हत्या घटनामा संलग्न कञ्चनपुर जिल्ला देखतभूली गाउँका २४ […]
बिर्तामोड / भनिन्छ जन्म, मृत्यु र विवाह पूर्वजन्ममा निर्धारित हून्छ । त्यसमा पनि विवाह त देखेकाले हुँदैन लेखेकै हुनुपर्छ भन्ने मान्यता छ । तर, कस्तो संयोग ! इरौटार–८ इलाम निवासी भवनसिंह पङ्धाकका तीन भाइ छोराले […]
भोजपुर, नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर उडान सेवा बन्द भएको छ । मौसम प्रतिकूल भएकाले केही समयका लागि उडान सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिनुभयो । मौसममा […]
सोलुखुम्बु, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध रहेको आशङ्कामा चार जना पक्राउ परेका छन् । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक र […]
ताप्लेजुङ, मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । सान्थाक्रास्थित दिदीमा टोलका जीतबहादुर आबजुङ लिम्बूको घरमा आगलागी हुँदा उनकी श्रीमती ४२ वर्षीया यमुहाङमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]
चिप्लेढुङ्गा, पोखरा महानगरपालिका वडा नं १३ का मेखबहादुर गुरुङ उमेरले ८६ वर्ष पुग्नुभयो तर सिक्ने मन बूढो हुँदैन भन्दै बोल्ने कला तालीममा सक्रिय सहभागी हुनुभयो । जुरेभुमे तप्रे तमु समाजको आयोजना तथा महिला उद्यमी पवित्रा […]
रुपन्देही, आपसी सदभाव, मेलमिलाप र खुशी साटासाट गरी रुपन्देहीसहित तराईका जिल्लामा आज फागु अर्थात् होली पर्व मनाइँदैछ । होली पर्वको अवसरमा आज जिल्लाका विभिन्न सङ्घसंस्थाले होली मिलन कार्यक्रम आयोजना गरेका छन् । नेपालपत्रकार महासङ्घ रुपन्देही […]
गलकोट, विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न जैमिनी नगरपालिका–७ जैदीस्थित शारदा आधारभूत विद्यालयलाई छ थान कम्प्युटर निःशुल्क प्रदान गरिएको छ । सदरमुकामस्थित सगरमाथा इङ्कहाउसले पाँच थान तथा जैमिनी नगरपालिका जैदी निवासी विद्यालयका पूर्वविद्यार्थी तीर्थराज वाग्लेले एक […]