Aamsanchar

स्थानीय

                                                                      […]

बुधवार, फागुन २९, २०७५

विर्तामोड,  जंगली हात्तीको आक्रमणबाट कन्काई नगरपालिका सुरुङगाका एक व्यक्तिको मृत्यु भएको छ मंगलबार कनपा-२, जामुनबाडी बस्ने वर्ष ६४ का ओमनाथ खनालको हात्तीको आक्रमणबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय विर्तामोडमा इन्सपेक्टर श्रीप्रसाद राईले जानकारी दिए । स्थानीय […]

बुधवार, फागुन २९, २०७५

लहान, पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहास्थित सुरुङ्गा खोलाको पुलमा आज बिहान मोटरसाइकललाई ठक्कर दिई बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने छ यात्रु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको […]

बुधवार, फागुन २९, २०७५

भद्रपुर,  जङ्गली हात्तीको आक्रमणबाट कनकाई नगरपालिका–२ का ६३ वर्षीय होमनाथ खनालको मृत्यु भएको छ । आज अपराह्न जामुनखाडी सामुदायिक वनमा घाँस काट्न जानुभएका खनाललाई हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो […]

मङ्गलवार, फागुन २८, २०७५

बिर्तामोड । कामना सेवा बिकास बैकले झापाको बिर्तामोडमा ७० औँ शाखा स्थापना गरी कारोबार शुरु गरेको छ । बुटबलको सेवा र पोखराको कामना बिकास बैंक मर्ज भएर कामना सेवा बैंक निर्माण भएको बैंकले मङ्गलबार बिर्तामोडमा […]

मङ्गलवार, फागुन २८, २०७५

काठमाडौँ, यातायात व्यवस्था विभागले सात महीनादेखि यताका मात्रै ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताएको छ । झण्डै चार लाख सेवाग्राहीको अनुमतिपत्र छपाइका क्रममा रहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका […]

मङ्गलवार, फागुन २८, २०७५

ललितपुर,  शहरी क्षेत्रमा अङ्ग्रेजी माध्यममा पढाउने विद्यालयको सङ्ख्या बढिरहँदा ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ । बालबालिकालाई मातृभाषामा पढाउने उद्देश्यले नेपाल भाषाको विद्यालय खोल्नका लागि छलफल भइरहेको महानगरपालिकाका शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले […]

मङ्गलवार, फागुन २८, २०७५

बिर्तामोड । दुई करोड ५५ लाख रुपैंयाको लगतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन बन्ने भएको छ । बिर्तामोड नगरपालिकाले ८ कठ्ठा जग्गा उपलब्ध गराएपछि प्रदेश सरकारले बजेट बिनियोजन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका […]

मङ्गलवार, फागुन २८, २०७५

भद्रपुर, झापाको कचनकवल–२ पाठामारीमा भान्सामा खाना पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगगाली हुँदा एउटै परिवारका छजना जलेर घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीया भारतीदेवी यादव, २९ वर्षीया चन्द्रकुमारी यादव, ७ वर्षीय आयुष […]

मङ्गलवार, फागुन २८, २०७५

शान्तिराम बस्नेत / शिवसताक्षी ।   बैदेशिक रोजगारका क्रममा मृत्यु भएका शिवसताक्षी १० माइधारका ओमप्रकाश चापागाँईंको परिवारलाई १४ लाख बराबरको विमा प्राप्त भएको छ । वैदेशिक रोजगारका क्रममा साउदी अरबमा ७ महिनापछि मृत्यु भएका चापागाँईंले […]

सोमवार, फागुन २७, २०७५