Aamsanchar

स्थानीय

बिर्तामोड, मनकामना कलेज बिर्तामोडले मंगलबार एक कार्यक्रमको आयोजना गरी २०औँ वार्षिक उत्सव तथा कक्षा एघार र स्नातक तह प्रथम वर्षमा भर्ना हुन आएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । स्नातक तह चौथो वर्षका विद्यार्थी उमेश बरालको […]

मङ्गलवार, माघ २२, २०७५

गौशाला,  महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका करीब आधा उपभोक्ता तीन महीनादेखि खानेपानीबाट वञ्चित भएको छन् । नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका नगरपालिकाका एक हजार १८१ उपभोक्तामध्ये ६०० बढी उपभोक्ता विगत […]

मङ्गलवार, माघ २२, २०७५

अर्जुनधारा। स्थानीयस्तरमा रहेका महिलाहरुलाई सीप प्रदान गर्दै आत्मनिर्भर बनाउने उद्धेश्यले झापाको अर्जुनधारामा तीन महिने ढाकाको कपडा बुनाई तालिम शुरु भएको छ । नारी चेतना समूह अर्जुनधारा–८को आयोजनामा सञ्चालनरत् उक्त तालिम चालु आर्थिक वर्षमा वडाबाट विनियोजित […]

मङ्गलवार, माघ २२, २०७५

गोरखा,  गोरखामा यसवर्ष सुन्तला बिक्रीबाट मात्रै रु ३८ करोड आम्दानी भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । जिल्लामा भएको कूल सुन्तला निर्यातमध्ये सबैभन्दा धेरै मनकामना […]

सोमवार, माघ २१, २०७५

विराटनगर,  विराटनगर महानगरपालिका बस्ने १० वर्षीया बालिकाको करणी गरी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी  सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर–८ बलुवाही बस्ने १० वर्षीया बालिकालाई […]

सोमवार, माघ २१, २०७५

भोजपुर,  फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् । अवैध गर्भपतन मुद्दामा २०६९ जेठ २५ गते जिल्ला अदालतद्वारा तीन वर्ष कैद सजाय पाएका आमचोक गाउँपालिका–३ थिदिङखाका ३९ वर्षीय राजकुमार राईलाई पक्राउ गरी आइतबार कारागार चलान […]

सोमवार, माघ २१, २०७५

अमरगढी,  चालू आर्थिक वर्षको ६ महीनामा डडेल्धुरामा एक हजार ७०० भन्दा बढी सवारीसाधनका चालकलाई कारवाही गरिएको छ । जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकल, जिप, बस, ट्रक र ट्याक्टरका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी […]

सोमवार, माघ २१, २०७५

 कनकाई नगरपालिका ४ स्थित तल्लो त्रिवेणी टोलमा रहेको कनकाई वाल विकास केन्द्रका ३२ जना वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । अधिकांस मजदुरहरुको बसोवास भएको वडा नं.४ कै विकट क्षेत्रका रुपमा मानिने यस क्षेत्रमा संचालनमा […]

आइतवार, माघ २०, २०७५

अर्जुनधारा। महारानीगञ्ज माध्यमिक विद्यालय अर्जुनधारा–११को ६२औं वार्षिकोत्सव आजदेखि शुरु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहीतमान ढकालको अध्यक्षतामा आयोजित वार्षिकोत्सवको प्रमुख अतिथि वडाध्यक्ष भैरवबहादुर खड्काले उद्घाटन गरेका थिए । सोही वार्षिकोत्सवको सन्दर्भमा विभिन्न व्यक्तित्वहरुलाई […]

आइतवार, माघ २०, २०७५

बिर्तामोड स्थित कार्यालय बिर्तामोड ।  एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्मिसेज कन्सल्टेन्सीबाट अष्ट्रेलिया जानेहरुको संख्या बढ्दै गएको छ । नेपालका प्रमुख शहरका साथै अष्ट्रेलिया, भारत लगायतका विभिन्न देशमा रहेको शाखा कार्यालयहरुको यस कन्सल्टेन्सीमा विद्यार्थी तथा अभिभावकहरुको […]

आइतवार, माघ २०, २०७५