Aamsanchar

स्थानीय

सुर्खेत,  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको एक र चितुवाको छालासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चितुवा तथा ध्वाँसे चितुवाको छालासहित युवकलाई पक्राउ गरेको हो । ५ नं प्रदेशको अपराध […]

सोमवार, माघ ७, २०७५

डोल्पा,  डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । प्राचीन बुद्धमूर्ति चोरेर तीन वर्षदेखि फरार रहेका डोल्पो बुद्ध गाउँपालिका– ३ का धावा थापालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उक्त घटनामा […]

सोमवार, माघ ७, २०७५

डडेल्धुरा,  डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै गइरहेका छन् । निजी तथा संस्थागत बोडिङ छोडेर अभिभावक आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा ल्याउन थालेको शिक्षक बताउँछन् । डडेल्धुराकै दुर्गम महाकाली किनारको बस्तीकी प्रतिभा शाही घर आँगनकै […]

सोमवार, माघ ७, २०७५

इलाम ।   इलामको रोङ गाउँपालिका ४ कोलबुङ्गबाट उत्तीसको काठसहित ३ वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाँचथरबाट झापा तर्फ लैजाँदैै गरेको उत्तीसको गोलियासहित ना ४ ख ७२८९, मे १ ख २७८९ र ना […]

सोमवार, माघ ७, २०७५

रुकुम  जिल्लाको भूमे गाउँपालिकास्थित लुकुम खोला (सिसाघारी) लघुजलविद्युत् आयोजनाले गाउँपालिकाका ५९० घरलाई झिलिमिली बनाएको छ । कादुरी एग्रिकल्चरल एण्ड एशोसिएशन ब्रिटिस गोर्खाजले उक्त विद्युत् आयोजना निर्माण गरेको हो । निर्माणपछि १३५ किलोवाट विद्युत् उत्पादन क्षमताको […]

सोमवार, माघ ७, २०७५

भद्रपुर। कारोबारीले भद्रपुर नाकाबाट दिउँसै खुलेआम तस्करी गर्न खोजिएपछि नेपाल प्रहरीले आइतबार बिहान एक लाख ९० हजार मूल्य बराबरको सामान बरामद गरेको छ । भारतको गलगलिया नाकाबाट भित्र्याइएको चार पोका सामान भद्रपुर–५स्थित मसानघाट छेऊबाट भन्सार […]

सोमवार, माघ ७, २०७५

बनियानी। कचनकवल–७ स्थित दिपज्योति सामुदायिक वनको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । वनका अध्यक्ष हरि लिम्बूको अध्यक्षता तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । […]

सोमवार, माघ ७, २०७५

अर्जुनधारा। नेपाल रेडक्रस सोसाईटी अर्जुनधारा उपशाखा र युवा रेडक्रस सर्कल शनिश्चरे बहुमुखी क्याम्पस इकाई समितिको संयुक्त आयोजनामा सोमबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उपशाखाका अध्यक्ष पूण्यप्रसाद भट्टराई र समितिका अध्यक्ष पुरुषोत्तम पौड्यालको संयुक्त नेतृत्वमा […]

सोमवार, माघ ७, २०७५

काठमाडौँ,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय ललितपुरका नायब सुब्बासहित अर्का एक सहयोगीलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । आयोगका अनुसार एक सेवाग्राहीको जग्गा हाल साविक गर्ने प्रयोजनका लागि नायब सुब्बा कुमारबहादुर […]

आइतवार, माघ ६, २०७५

काठमाडौँ,  मानव अधिकार तथा शान्ति समाजले कारागार अनुगमन अभियान शुरु गरेको जनाएको छ । कारागार अनुगमनको क्रम दाङको तुलसीपुर र घोराही, अर्घाखाँची, नवलपरासी सुस्ता पश्चिम, सङ्खुवासभाका गरी पाँच वटा कारागारको समाजका जिल्ला शाखाले अनुगमन गरेको […]

आइतवार, माघ ६, २०७५