
सिन्धुली, सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा ट्याक्टरमा सवार रहेका कमलामाई नगरपालिका–५ निवासी २१ वर्षीय रमेश घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका […]
गौशाला, भन्सार छली भारतबाट अवैध रूपमा लुकाइछिपाइ ल्याएको रु दुई लाखको विभिन्न लत्ताकपडा र पटाका शनिबार महोत्तरी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरी प्रहरीले […]
बाँके, उमेर पुगेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउने सरकारको नीतिअनुसार भर्ना अभियान नै लिएर वैशाख महिनाभर यस जिल्लाका सबै विद्यालयबाट भर्ना अभियान शुरु गरियो । शैक्षिकसत्र शुरु भएसँगै विद्यार्थी भर्ना अभियान प्रभावकारी रूपमा सम्पन्न भयो […]
मङ्गलबारे, इलामको देउमाई नगरपालिकाका अग्निपीडितलाई नगरपालिकाले रु दुई लाख ३० हजार राहत प्रदान गरेको छ । इलाम र पाँचथरको सीमानामा पर्ने देउमाई नगरपालिका–१ राँके बजारका चार अग्निपीडितलाई देउमाई नगरपालिकाले शनिबार उक्त राहत प्रदान गरेको हो […]
लहान, लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन […]
भद्रपुर । प्रहरीले चोरी निकासीको बाटो प्रयोग गरी भद्रपुर नाकाबाट लागुऔषध भित्राउने दुई युवकलाई शनिवार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ७ निवासी ३२ बर्षीय सुवर्ण श्रेष्ठ र सोही ठाउँका ३४ बर्षीय […]
बाँके, उमेर पुगेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउने सरकारको नीतिअनुसार भर्ना अभियान नै लिएर वैशाख महिनाभर यस जिल्लाका सबै विद्यालयबाट भर्ना अभियान शुरु गरियो । शैक्षिकसत्र शुरु भएसँगै विद्यार्थी भर्ना अभियान प्रभावकारी रूपमा सम्पन्न भयो […]
काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको हो । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नियमिततर्फ […]
भद्रपुर । चार बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका ५ निवासी २२ बर्षीय राजकुमार हेमरन रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले […]