Aamsanchar

स्थानीय

बाँके,  जोखिमपूर्ण रुपमा भारतका विभिन्न ठाउँ लान लागिएका १६ बालकको उद्धार गरिएको छ । नेपालगन्ज जमुनाहा नाकामा भारतीय सिमा सुरक्षा बल एसएसबीले बिहीबार साँझ ती बालकलाई उद्धार गरी बाँके प्रहरीको जिम्मा लगाइएको छ । रोजगारीका लागि […]

शुक्रवार, साउन ११, २०७५

भक्तपुर,  महानगरीय प्रहरी परिसर भक्तपुरले काठ चोर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले साउन ९ गते सूर्यविनायक नगरपालिका–४ दधिकोट एकताचोकमा शिवजी श्रेष्ठले सञ्चालन गरेको खाँडादेवी फर्निचर उद्योगबाट काठ चोरी गरी लैजाने क्रममा पक्राउ […]

शुक्रवार, साउन ११, २०७५

विराटनगर,  विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौ सेवा समितिद्वारा सञ्चालित गौशालाले घर घरमा ग्यास पु¥याउने उद्देश्यले योजना सञ्चालन गरेको छ । गाईवस्तुको गोबरबाट तयार हुने ग्यासलाई व्यक्तिको घर घरमा पु¥याउने समितिले योजना बनाएको छ । सो […]

शुक्रवार, साउन ११, २०७५

इलाम। भारततर्फ लैजाँदै गरेको २५ वटा चौपाया (गोरु) इलामको पशुपतिनगरबाट शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । साढे ५ बजे सुर्योदय नगरपालिका–२, पशुपतिनगर मानेभञ्जयाङ जाने भित्री सडक खण्डको नेपाल–भारत सीमा नजिकबाट ना६ख ५६२ नम्बरको ट्रकसहित […]

शुक्रवार, साउन ११, २०७५

चितवन, काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा बच्चासहित ३ जनाको मृत्यु भएको छ । केही यात्रु घाइते भएका छन् । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । अहिले उद्दारको काम भइरहेको छ । […]

शुक्रवार, साउन ११, २०७५

सुनसरी । प्रदेश नं. १ मा हर्न निषेधीत गर्ने अभियानविरुद्द उच्च अदालत विराटनगरमा दायर गरिएको रिट खारेज गरिएको छ । विराटनगर वडा नं. १० निवासी पब्लिक फोरम अध्यक्ष उत्तम ढुंगेलले हर्न निषेधति क्षेत्र घोषणा गर्नका […]

शुक्रवार, साउन ११, २०७५

ताप्लेजुङ,  कर्मचारीको अभाव र न्यून बजेटका कारण विषयगत कार्यालयका सेवा प्रभावकारी हुन नसकेको छैन । जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा आ–आफ्ना कार्यालयको प्रगति विवरण पेश गर्दै कार्यालय प्रमुखहरूले कर्मचारीको अभाव र न्यून […]

शुक्रवार, साउन ११, २०७५

नवलपरासी, भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ । सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने र सीमा स्तम्भ (पिलर) को समेत […]

शुक्रवार, साउन ११, २०७५

ललितपुर,  आगलागी तुरुन्त नियन्त्रणका लागि नगरका भित्री भागमा पानी राख्ने ट्यांकी अग्नि नियन्त्रक उपकरणको व्यवस्था हुन सकेको छैन । महानगरको नागबहालमा मात्रै यस्तो सुविधा भएपनि नगरका अधिकांश भाग आगलागीको जोखिम रहेको नगर प्रहरी प्रमुख कदमलाल […]

शुक्रवार, साउन ११, २०७५

धनकुटा ।  गोलभेंडा (टमाटर)ले उचित मूल्य नपाउँदा धनकुटाका किसान मारमा परेका छन्। व्यापारीले किसानबाट खरिद गरेको गोलभेंडाको मनपरी मूल्य लिइरहेका छन्। तर, उत्पादन गर्ने किसान भने मूल्य नपाएपछि लगानी समेत नउठ्ने चिन्तामा परेका छन्। गत […]

बिहिवार, साउन १०, २०७५