Aamsanchar

स्थानीय

सुरुङ्गा । शिवसताक्षी नगरपालिका–७ स्थित लालपानी माविका शिक्षक प्रकाशचन्द्र पौडयाल मेची–महाकाली पैदल यात्रामा निस्कने भएका छन् । बुधबार सुरुङ्गामा पत्रकार भेटघाटको आयोजना गरी शिक्षक पौडयालले उक्त जानकारी दिएका हुन् । ‘कर्मयोगी शिक्षकहरुको पहिचान, एकता, अधिकार […]

बिहिवार, असार २१, २०७५

काठमाडौँ,  महानगरीय प्रहरी परिसर काठमाडौँले यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने आठ बिचौलियालाई पक्राउ गरेको छ । परिसरको टोलीले यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा गुर्जुधारामा सेवाग्राहीलाई दुःख दिने झापाका कृष्णप्रसाद थपलिया, अपार रिजाल, किरण देउला, […]

बुधवार, असार २०, २०७५

झापा । पुँजी बजारमा सामान्य सुधार देखिएको छ । बजार थोरै बढ्न खोज्ने बित्तिकै बिक्री चाप आइहाल्दा अपेक्षा अनुसार वृद्धि हुन भने सकेको छैन । आर्थिक वर्षकै अन्तिम महिनाको पनि तेस्रो साता भएकाले अब बजारमा […]

बुधवार, असार २०, २०७५

चितवन,  नारायणगढ–मुग्लिन सडकखण्डमा खसेका दुई ठूला पहिरो पन्छाएपछि आज दिउँसो १६ः३५ बजेबाट सडक सञ्चालनमा आएको छ । बिहान ५ः३० बजेदेखि पहिरोका कारण अवरुद्ध सडक ११ घण्टापछि सञ्चालनमा आएको हो । नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर […]

बुधवार, असार २०, २०७५

नेपालगन्ज,  नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा गौहत्या गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान आप्mनै घरमा गौहत्या गरेका मोहम्मद इलियास जोलाहा, उनकी श्रीमती गुडी जोलाहा, छोरा सदाम जोलाहा र भतिजा अकब अली जोलाहालाई प्रहरीले […]

बुधवार, असार २०, २०७५

वीरगञ्ज,  मार्कस कम्पनीले पहिलोचोटि वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाहबाट भारतको विशाखापतनम बन्दरगाह बाटो गरी धागो बोकेको पाँच वटा कन्टिनर टर्की पठाउन लागेको छ । यसअघि कलकता बन्दरगाहको बाटो गरी युरोपेली मुलुकमा सामान पठाउँदा बढी खर्च ला्ग्ने,झन्झटिलो […]

बुधवार, असार २०, २०७५

झापा । सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय झापाबाट गस्तिमा खटिएको सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल भित्र्यिाउदै गरेको लाखौं मुल्य बराबरको कपडा बरामद गरेको छ । झापाको भद्रपुर नगरपालिका–४ मा भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गरेको […]

बुधवार, असार २०, २०७५

झापाको शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्जले सम्झ्यो धरहरा । करीब साढे ३ लाख बराबरको लागतमा बनिन लागेको उक्त धरहरा आउदो दशैसम्म सम्पन्न हुने बताइएको छ । तस्वीर: शान्तिराम बस्नेत

बुधवार, असार २०, २०७५

दमक । झापाको गौरादहमा एकजनाको पानीको नालीमा डुबेर मृत्यु भएको छ । स्थानीय सामाजिक अगुवा अमर शिवाकोटीका अनुसार स्थानीय मजदुरी काम गर्दै आएका फागु ऋषिदेव नालिमा डुबेर मृत्यु भएको हो । उनको शव बुधबार विहान […]

बुधवार, असार २०, २०७५