Aamsanchar

स्थानीय

लहान, सिरहाको गोलबजार नगरपालिका क्षेत्रभित्र सबै माध्यमिक विद्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएको छ । गोलबजार नगरपालिका कार्यालयले शिक्षाको स्तर खस्किँदै गएको भन्दै शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने उदेश्यका साथ विद्यालयमा सिसीटिभी […]

सोमवार, वैशाख १७, २०७५

दमक, यहाँस्थित लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टले दमक–६ स्थित नमूना मार्गमा लायन्स स्तम्भ निर्माण गरेको छ । करीब रु छ लाखको लागतमा सिंहको आकृतिसहितको लायन्स स्तम्भ निर्माण गरिएको लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टका […]

सोमवार, वैशाख १७, २०७५

भद्रपुर, जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले झापाका स्थानीय तहलाई यही बैशाख महिनाभित्र खुल्ला दिसामुक्त बनाउनका लागि महाअभियान चलाउने निर्णय गरेको छ । “शौचालय निर्माणलाई विद्यार्थी भर्नाजस्तै महाअभियानको रुपमा लिंदै बैशाख महिनाभित्रै सबै […]

सोमवार, वैशाख १७, २०७५

म्याग्दी, म्याग्दीको अन्नपूर्ण–७ हिस्तान औलमा दश वर्षीया बालिका बलात्कृत भएकी छन् ।  स्थानीय मण्डली आधारभूत विद्यालयका पूर्वशिक्षक ६८ वर्षीय धनबहादुर पुनले सोही विद्यालयमा अध्ययनरत ती बालिकालाई बलात्कार गरेका हुन् । अनुसन्धानका क्रममा उनले गत मंसिरदेखि […]

आइतवार, वैशाख १६, २०७५

काठमाडौँ,  देशको आर्थिक, सामाजिक, राजनीतिक सशक्तीकरणमा सञ्चार क्षेत्रले यथार्थ सूचना तथा समाचार प्रवाहका माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । कुमारी क्लबद्वारा आयोजित २१ दिने पत्रकारिता तथा उद्घोषण प्रशिक्षणको समापन कार्यक्रममा सहभागी वक्ताले […]

आइतवार, वैशाख १६, २०७५

मेचीनगर । झापाको मेचीनगरका सबै बालबालिकालाई विद्यालय भर्ना गराउने लक्ष्यलाई पुरा गर्नका लागि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले ३३ जना विद्यार्थीलाई विद्यालय भर्ना गराएका छन् । बिहिवार अरनिको निमावि मेचीनगर ७ मा आयोजित एक कार्यक्रमकाबिच […]

आइतवार, वैशाख १६, २०७५

लहान,  अवैधरुपमा भारतबाट ल्याउँदै गरेको प्रतिबन्धित कुखुरासहित प्रहरीले गएराति सिरहाको बरियारपट्टिमा एउटा सवारीसाधन नियन्त्रणमा लिएको छ । स १ च १३५७ नम्बरको पिकअप भ्यानमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाडी र कुखुरा नियन्त्रणमा लिएको हो […]

आइतवार, वैशाख १६, २०७५

सुनसरी। सुनसरीको देवानगंज गाउपालिका-४ कौवाखोच  स्थित बोर्डर आउट पोष्ट कप्तानगंजमा कार्यरत ३ जना सशस्त्र प्रहरी शनिबार चट्याङ लागेर घाइते भएका छन्। दिउँसो २ बजेतिर वर्षा संगै अचान परेको चट्याङले सशस्त्र प्रहरी जवान खेमराज राई, सुमन […]

आइतवार, वैशाख १६, २०७५

काठमाडौँ,  राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा थामडाँडा टेम्के सिलिचुङ चिया कृषि सहकारी संस्था (टिटिएस) ले शनिवार यहाँ एक कार्यक्रम गरी चिया दिवस मनायो । कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले भोजपुरमा प्रधान कार्यालय भएको संस्थाले भोजपुर, खोटाङ, सोलुखुम्बु […]

आइतवार, वैशाख १६, २०७५

काठमाडौँ,  विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ । वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ […]

आइतवार, वैशाख १६, २०७५