
इटहरी, सुनसरी जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी कोशी ब्यारेज नजिकै पु¥याएको अवस्थामा दुई थान चोरीको मोटरसाइकलसहित मोटरसाइकल चोरी गिरोहमा संलग्न रहँदै आएका तीन युवालाई आज पक्राउ गरिएको छ । को २९ प ८३५९ र […]
बर्दिया, मैनापोखर इलाका वन कार्यालयका कर्मचारीसंगको मिलेमतोमा बढैयाताल गाउँपालिकाअन्तर्गतको मानझुण्डी सामुदायिक वन सामुदायिक वनका पदाधिकारीले २६ गोलिया ९८५ क्यूफुट० छपान नगरेको काठ काटेको आरोप उपभोक्ता समितिका सदस्यले लगाएका छन् । उक्त वन कार्यालय कर्मचारी सुरेन्द्र […]
धनगढी, कैलाली जिल्ला, घोडाघोडी नगरपालिकामा बोक्सीको आरोप लगाई स्थानीयवासी एक महिलालाई कुटपिट गरिएको घटनामा संलग्न छ जनालाई जिल्ला अदालतको आदेशबमोजिम पुर्पक्षका लागि आज कारागार पठाइएको छ । घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन […]
इनरुवा, सुनसरीको कोशी गाउँपालिका–२ मा जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिन थालेको छ । जनप्रतिनिधि नभएको बेला वर्षाको समयमा हिलाम्य बाटोमा हिँड्दै आएका स्थानीयवासी जनप्रतिनिधि आएपछि अब ग्राभेल र राम्रो बाटोमा हिँड्न पाउने भएका छन् । […]
रोल्पा, त्रिवेणी गाउँपालिका–२ डाख्लामा सोमबार बेलुका एकै घरका दुई नाबालकको हत्या भएको छ । त्रिवेणी गाउँपालिका–२ डाख्लाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकलाई बञ्चरो प्रहार गरी हत्या गरिएको […]
धनकुटा, हिले बजारमा घर निर्माण गर्दै गरेका अवस्थामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज साँझ ५ बजेतिर धनकुटा नगरपालिका–१ हिले बजारमा घर निर्माण गर्ने क्रममा घरधनी ३४ वर्षीय गोपाल बुढाथोकी र कामदार […]
[अमित खम्बू] अर्जुनधारा। झापाको अर्जुनधारा–९स्थित प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेको ओपीडीमा डाक्टरहरु नियमित नबस्ने गरेको पाइएको छ । सेवाग्राहीहरुको व्यापक गुनासो आएपछि केन्द्रमा आइतबार सञ्चारकर्मीहरुको टोली पुग्दा डाक्टर हुनुपर्ने ओपीडीमा केन्द्रका हेल्थ एसिस्टेन्ट सन्तोष चिमरिया र […]
गोपिन पोखरेल सिमलबाडी झापा। कन्काइ नदीमा आएको बाढीले बाटो बगाउँदा बारी पारी गर्नबाट बन्चित झापा गाँउपालिका स्थित टप्प्पुका बासिन्दा अभियान नेपाल र गाँउपालिकाको सहयोगमा बाटो निर्माण भएपछि खुसी भएका छन् । झापा गाँउपालिकाको ५ लाख […]
इनरुवा, सुनसरीको सीमावर्ती कोशी गाउँपालिका–६ श्रीपुरजब्दीमा आज भीषण आगलागी भएको छ । श्रीपुरका जगदीस महात्माले गहुँ झाँट्न ल्याएको थ्रेसरबाट सल्केको आगोले १६ घर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीका कारण करिब रु एक करोड […]