
मोरङ । निर्माण सम्पन्न भएको दुई महिना बितिसक्दा पनि मोरङको उर्लाबारी–९ स्थित मावा खोलाको पुल सञ्चालनमा आउन नसक्दा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको छ । मोरङ र झापा जिल्लालाई जोड्ने सेतुमारीस्थित मावा खोलाको पुल बाटो नहुँदा […]
बिर्तामोड। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालका सचिवालय सदस्य बलबहादुर याम्फु राई आफूले पार्टी परित्याग नगरेको बताएका छन् । बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् । आफूलाई कार्यक्रममा सुनियोजित ढंगबाट […]
विनोद पाण्डे (कमल) २२ भदौ, चारपाने। झापा जिल्लामै शैशिक गतिविधी उच्च बनाउदै जिल्लामा उत्कृठता हाशिल गरेको नमुना विध्यालयको रुपमा परिचत विर्तामोड २ चारपानेमा रहेको श्री मोहनमाया माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पूरा भएको उपलक्ष्यमा स्वर्ण बार्षिकोत्सव […]
चितवन । पूर्वी चितवनको खैरहनीमा ट्रकको ठक्करबाट आज दिउँसो एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका– १० शान्तिबजारको भित्री सडकखण्डमा ना६ख २३८९ नंको ट्रकले ना२०प ६८ नंको स्कुटरलाई ठक्कर […]
बिर्तामोड। महेन्द्ररत्न मावि अनारमनी बिर्तामोड–३ को व्यवस्थापन समितिको अध्यक्षमा लक्ष्मण खड्का चयन भएका छन् ।भदौ १६ गतेदेखि शुरु भएको निर्वाचन प्रक्रिया अनुसार मंगलबार भएको समितिको बैठकले युवा सामाजिक अभियन्ता खड्कालाई अध्यक्षमा चयन गरेको हो । […]
अर्जुनधारा। झापाको अर्जुनधारा–८ मा निर्माणाधीन पूर्वाद्र्ध डेरी उद्योगको कृषि विकास राज्यमन्त्री सरीता प्रसाईंले अनुगमन तथा निरीक्षण गरेकी छिन् । अनुगमन तथा निरीक्षण टोलीमा राज्यमन्त्री प्रसाईंसँगै कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्की, राष्ट्रिय योजना आयोगका सदस्य […]
दमक । ट्रकको ठक्करबाट आज यहाँ एक जना मजदुरको मृत्यु भएको छ । झापा दमक नगरपालिका –१ दुरसञ्चार कार्यालय नजिकै ना४ख १७२९ नंको ट्रकको ठक्करबाट सोही ट्रकका सहचालक झापा शनिश्चरे बस्ने २५ वर्षीय रुपेश गुरुङको आज […]
काठमाडौँ । सूर्यकुमार क्षेत्री दोस्रो अन्तरमिडिया कप फुटसल प्रतियोगिताबाट संकलित रकम पत्रकार सञ्जयसन्तोषी राईको परिवारलाई प्रदान गरिएको छ । मुटुको रोगबाट पीडित धनकुटाका पत्रकार राईको उपचारका लागि प्रतियोगिताबाट संकलन गरिएको रु एक लाख र थप […]
मोरङ, मोरङको मिक्लाजुङ गाउँपालिका-६ बस्ने ४३ बर्षिय तुलसी दर्जी इलामको चुलाचुली गाउँपालिका-६ स्थित नुनसरी खोलामा मृत अवस्थामा भेटिएका छन्। सोमबार घरबाट हिडेका दर्जी घर नफर्किएपछी खोजी गर्ने क्रममा मंगलबार विहान उक्त खोलाले बगाएको अवस्थामा मृत […]