
इलाम । इलाम नगरपालिका–११, सोयाकका ७९ वर्षीय शेरबहादुर फागोको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । खेतमा पानी लगाउन गएका समयमा पानीमा करेन्ट प्रवाह भई फागोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक […]
विराटनगर । मोरङ र सुनसरीमा विगत पाँच दिनदेखि अवरुद्ध विद्युत् सेवा गएरातिदेखि पुनःसञ्चालन भएको छ । गत शुक्रबार राति अविरल वर्षा र बाढीको पानी सुनसरीस्थित विद्युत् सव–स्टेशनको परिसर र उपकरण कक्षमा पसेपछि सेवा अवरुद्ध भएको […]
भक्तपुर। सूर्यविनायक नगरपालिका–८ र ९ मा पर्ने काँक्राबारी, आशापुरी, नैचाल र ठूलोबस्ती गाउँका मकैबारी जंगली बँदेलले नष्ट गरेका छन् । साथै बहुखेती प्रणालीअन्तर्गत मकैबारीभित्र लगाएको सिमी र काँक्रोसमेत मृगले खाइदिएपछि किसान चिन्तित बनेका छन् । जंगली […]
सोलुखुम्बु। पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण गएको आठ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन् । बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण बितेको आठ दिनयता उडान हुन नसकेको नागरिक उड्ययन […]
मोरङ । मोरङको सुन्दरहरैचा–४ मा बाढीले बगाएर शनिबारदेखि बेपत्ता तीन वृद्धा अझै भेटिएका छैनन् । बूढीखोलामा आएको बाढीले स्थानीय लक्ष्मीनारायण शिव पाञ्चायन जानकी मन्दिर बगाउँदा सो मन्दिरमा बस्दै आएका ८७ वर्षीया गोमा कार्की, ८९ वर्षीया […]
मोरङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे–१० मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । बिहान ८ बजे पूर्वबाट पश्चिम जाँदै गरेको मे ३ प ६७५५ नंको मोटरसाइकललाई जोगाउने क्रममा विपरीत […]
मोरङ। मोरङको मिक्लाजुङ गाउँपालिका–८ स्थित बक्राहा खोलाले बगाएर शुक्रबार साँझ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–२ का ३२ वर्षीय गंगाराम खतिवडा छन् । मधुमल्ला बजारस्थित आफन्तलाई भेटेर घर फर्कने क्रममा खतिवडालाई […]
भीमदत्तनगर। प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरो (आरआइटी) को टोलीले दश किलो लागुऔषध चरेशसहित शुक्रबार कैलालीको फलुबारी नगरपालिकाका ४५ वर्षीय अमरबहादुर बोहरालाई पक्राउ गरेको छ । फलुबारी नगरपालिका–१८ ई गाउँ घर भएका अभियुक्त बोहरालाई घरछेउबाट ब्युरोको […]
काँकरभिट्टा। रोटरी क्लव अफ काँकरभिट्टा र रोट्रयाक्ट क्लव अफ काँकरभिट्टाको संयुुक्त कार्यालय बिहीबार उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् रोटरियन कुमार गिरी एजीले ती दुई संस्थाको संयुक्त कार्यालय उद्घाटन गरेका हुन् । मेचीनगर–६ […]