
इलाम। इलामको माङसेबुङ गाउँपलिका-३ मा सोमबार बलेरोबाट झरेर एक बालिककाको मृत्यु भएको छ। मृत्यु हुनेमा दमकबाट गजुरमुखीतर्फ जादैगरेको मे १ ज १३६४ नम्बरको बोलेरोमा सवार मोरङ उर्लाबारी नगरपालिका-५ बस्ने बिकाश श्रेष्ठको ६ बर्षिया छोरी शिखा […]
सुनसरी। सुनसरीको धरान उप-महानगरपालिका-१५ बाट प्रहरीले सोमबार लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३० बर्षिय भुवन अधिकारी रहेका छन्। प्रहरीले विशेष सुचनाको आधारमा उनको घरपछाडी ट्वाईलेट नजिकै टिनको बट्टामा लुकाई राखेको अवस्थाम […]
महोत्तरी । अत्यधिक रुपमा मदिरा सेवनबाट महोत्तरीको औरही गाउँपालिकामा एकजना युवकको मृत्यु भएको छ । आज बिहान औरही गाउँपालिका–३ का २८ वर्षीय रामउमेद यादव आफ्नै घरमा मृत अवस्थामा ओछ्यानमा फेला परेका हुन् । गएराति अबेर […]
विर्तामोड । झापामा सवारी दुर्घटना न्यूनीकरणका विषयमा विभिन्न काम गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले सोमबार चालकलाई प्रशिक्षण दिएको छ । मेची यातायात संघ र कनकाई यातायात ब्यवसायी संघको आयोजनामा विर्तामोडमा भएको दुर्घटना न्यूनीकरण तथा […]
{ प्रकाश उप्रेती } चारआली, ३ बैसाख । लोपोन्मुख जाति मेचे समुदायले नयाँ वर्षमा मनाउँदै आएको महान् पर्व बैसागु बथर विविध कार्यक्रम गरी मनाएका छन् । मेचे शिवियारी आफात केन्द्रीय समितिले आइतबार धाइजनमा आफ्नो जातिको […]
सूर्योदय टेलिभिजनले नेपाल पत्रकार महासंघ झापा शाखाका नवनिर्वाचत पदाधिकारीलाई सम्मान गरेको छ । टेलिभिजनबाट प्रशारण हुने सूर्योदय क्वीजको ग्राण्ड फिनालेका अवसरमा आज बिर्तामोडमा नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको हो । कार्यक्रममा झापा क्षेत्र नम्बर २ का […]
विर्तामोड स्थित एक मोवाईल विक्रेता पसलले आफ्ना ग्रहाकहरुमाझ संचालन गरेको मासिक उपहार योजना अन्तरगत चैत्र महिनाको भाग्यशाली ग्रहाक बनेका छन विर्तामोड निवासी नारायण कोईराला । उनले पहिलो उपहार दश हजार नौ सय नब्बे रुपैया पर्ने […]
बिर्तामोड । खाना पकाउने सिलिण्डर पड्किएर झापाको बिर्तामोडस्थित एक खाजा घरमा आइतवार साँझ आगलागी भएको छ । बिर्तामोडनगरपालिका–६ स्थित रुपेश कार्कीले सञ्चालन गरेको रुपेश खाजा घरमा सिलिण्डर पड्किएर आगलागी हुँदा खाजा घर पूर्ण रुपमा जलेर […]
धनकुटा। पूर्बको पर्यटकीय नगरी धनकुटाको भेडेटारमा भेडाको प्रतिमा स्थापना गरिने भएको छ । गत बैशाखमा गएको भूकम्पले जीर्ण बनाएको पुरानो भ्यूटावर हटाएर सो स्थानमा नयाँ भ्यू टावरसहित भेडाको प्रतिमा स्थापना गर्न लागिएको हो । भेडेटारको […]