
रोल्पा : राङकोट–लाउनीभिरकी हस्तमाली वली आइतबार छोरीलाई साथ लिएर सदरमुकाम लिबाङ आइपुगिन्। ७१ वर्षीया हस्तमालीको सदरमुकाम आउनुको कारण थियो, पति पञ्चबहादुरसँग सम्बन्धविच्छेदको माग गर्नु। ‘संधै कुटपिट गर्छ, छोरीको घरमा पनि बस्न दिइन, संधै दुःख दियो। […]
सुनसरी। सुनसरीको ईटहरी-४ बुढीखोलाबाट सोमबार प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी महेन्द्रनगर-४ बस्ने दिवश बराईली, भरौल-३ बस्ने पुजन पौडेल र ईटहरी-१ बस्ने सन्देश राई रहेका छन। प्रहरीले उनीहरुको साथबाट डाईजेपाम, फेनारगन […]
दाङ। दाङमा अवैधरुपमा प्याथोलोजी र डेन्टल क्लिनिक सञ्चालन गर्ने दुईजना पक्राउ परेका छन् । लालमटिया–३, भालुवाङ बजारमा स्वर्गद्वारी डेन्टल क्लिनिक सञ्चालन गर्ने २६ वर्षीय समिर भण्डारी र भालुवाङ बजारमै मौसम प्याथोलोजी सेन्टर सञ्चालन गर्दै आएका […]
लमजुङ। नेपाली सेनाको स्वास्थ्य शिविरबाट दुर्गमका ६०० भन्दा बढी नागरिकले सेवा लिएका छन् । उत्तरी लमजुङको विकट गाउँ घेर्मुमा नेपाली सेनाको पशुपतिप्रसाद गणद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट नागरिक लाभान्वित भएका हुन् । नागरिकसँगको सम्बन्धलाई नजिक […]
बर्दिया, बर्दियाको राजापुर नगरपालिकामा ६ वर्षकी बालिका बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । राजापुरकै एक विद्यालयमा पढाउने ति ५४ वर्षका शिक्षकलाई राजापुर नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको हो । आरोपित शिक्षकले ति […]
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा यही फागुन ११ गतेदेखि दुई पत्रकारले जारी राखेको आमरण अनशन तोडिएको छ । महासङ्घको गतिविधि राजनीतितर्फ बढी भएको र क्रियाशील पत्रकारलाई छाडेर अन्यलाई बढी प्राथमिकता दिएको तथा पाँचथर […]
सल्यान : सल्यानमा कुखुराले चारवटा खुट्टा भएको चल्ला निकालेको छ। मूलखोला गाविस २ डोप्पेमा गुमान बुढाले पालेको कुखुराले चार वटा खुट्टा भएको चल्ला निकालेको हो। अहिले गाउँमा उक्त कुखुराको चल्ला हेर्नेको भीड लाग्न थालेको छ। […]
काठमाडौं, रामेछाप केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको परकम्प गएको छ । सोमबार बिहान ९ बजेर २३ मिनेटमा परकम्प गएको हो । परकम्पको धक्का काठमाडौं उपत्यकासहित रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक लगायतको क्षेत्रमा महसुस गरिएको […]
भक्तपुर । भक्तपुरस्थित नगरकोटका होटलमा यौन क्रियाकलापमा संलग्न १४ जना रंगेहात पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नगरकोट नगरपालिका–११ स्थित रातोभाले रेष्टुरेण्टमा अनैतिक क्रियाकलापमा संलग्न अनन्तलिङ्गेश्वर नगरपालिका–३ बस्ने २९ बर्षीय संजोक थापा […]