Aamsanchar

स्थानीय

विर्तामोड । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको बुट्टाबारीमा आज बिहान ट्रिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आँउदै गरेको बा २ क १२५८ नम्बारको ट्रिपरको ठक्क्रबाट झापाको पृथ्वीनगर–८ का ६६ वर्षीय पदम […]

मङ्गलवार, असोज ४, २०७३

सोलः दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ। किम्फो ओल्गोतस्थित फोह्यन मेटल कम्पनीमा कार्यरत तेह्रथुमका अन्दाजी ३४ वर्षीय दुधराम लिम्बुको सोमबार बिहान मृत्यु भएको हो। लिम्बु रोजगारीका लागि तीन महिना अघि मात्रै कोरिया आएका हुन्। […]

मङ्गलवार, असोज ४, २०७३

विर्तामोड ।   झापाको शनिअर्जुन नगरपालिका–६ मा गयराती करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा शनिअर्जुन नगरपालिका – ६ का ३३ वर्षीय नरवहादुर भुजेल रहेको इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी खड्गबहादुर खत्रीले […]

मङ्गलवार, असोज ४, २०७३

सप्तरी। सप्तरी प्रहरीले बोक्सीको आरोपको मुद्दामा फरार दुई अभियुक्तलाई आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला अदालतबाट खटिएको संयुक्त टोलीले हनुमाननगर–९ निवासी ४० वर्षीय प्रमोद मण्डल र सोही स्थान निवासी ४५ […]

सोमवार, असोज ३, २०७३

सप्तरी । नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण शाखा र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानबाट विद्युत् चोरी गरी उपभोग गर्ने  ४० जनालाई आइतबार पक्राउ गरेको छ । संयुक्त टोलीले अनियन्त्रित हुकिङ प्रयोग […]

सोमवार, असोज ३, २०७३

नवलपरासी । स्थानीय कोल्हुवामा कुलोमा खसेर आज एक बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–६ कोल्हुवा बस्ने अनिल चौधरीका दुई वर्षीय छोरा अरनकको घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बालक आँगनमा […]

आइतवार, असोज २, २०७३

बिर्तामोड । नेपाल आदिवासी जनजाती नेत्रहिन संघ जिल्ला कार्यसमिती झापाले आप्mनो छैटौ स्थापना दिवशको अवसर पारी छात्राबृत्ति बितरण गरेको छ । बिर्तामोड स्थित भेटघाट चौतारीमा आईतबार आयोजित कार्यक्रममा यस बर्ष दकम १ का दृष्टिबिहिन बिद्यार्थी […]

आइतवार, असोज २, २०७३

सुनसरीस्थित सप्तकोशी नदीको भंगालोमा डुंगा डुब्दा १० जना बेपत्ता भएकाको नाम सार्वजनिक गरिएको छ । वेपत्ता भएकाहरु अझ बढ्न सक्ने बताइएपनि अहिलेसम्म १० जनाको नाम प्रहरीले सार्वजनिक गरेको हो । बेपत्ता हुनेमा चार बालिका, पाँच […]

आइतवार, असोज २, २०७३

धाइजन । रेडियो नेपालका समाचार निर्देशक खगेन्द्र खत्री न्यौपानेलाई पितृशोक परेको छ । खत्रीका पिता इन्द्रप्रसाद न्यौपाने खत्रीको ८७ बर्षको उमेरमा भदौ ३१ गते राति ८ बजे झापाको धाइजन–३स्थित आफ्नै निवासमा निधन भएको हो । […]

आइतवार, असोज २, २०७३

काँकडभिट्टा (झापा)। प्रगतिशील साहित्यिक जागरणका लागि प्रथम हिमाल आरोही साहित्यकार लक्ष्मण सापकोटाले आज काँकडभिट्टाबाट मेची–महाकाली दौड यात्रा सुरु गर्नुभएको छ । दुई वर्षअघि छ हजार २०० मि अग्लो सोलुखुम्बुको इम्जात्से हिमालको सफल आरोहण गरेका काभ्रेपलाञ्चोकका […]

शनिवार, असोज १, २०७३