Aamsanchar

स्वास्थ्य

विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले […]

आइतवार, असोज ३, २०७८

काठमाडौं- सरकारले भोलीदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । असोज ४ गते देखि १४ गते सम्म खोपको पहिलो मात्रा लगाउने भएको हो । स्वास्थ्य मन्त्रालयले १८ देखि ४५ बर्ष माथिका खोप […]

आइतवार, असोज ३, २०७८

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा शनिबार बिर्तामोडका ७ सय ३६ जना व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप लगाईएको छ । संघमा आवद्ध व्यवसायीलाई लक्षित गरेर आयोजना गरिएको खोपकार्यक्रममा भेरोसिल खोपको पहिलो मात्र लगाइएको हो । […]

शनिवार, असोज २, २०७८

विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण भएको छ । ५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको […]

शनिवार, असोज २, २०७८

मेचीनगर । मेचीनगरक्षेत्रमा २७ हजार ५ सय २४ जनाले कोभिड १९ विरुद्घको खोपको दुवैमात्रा लिइसकेका छन् । भदौ ३० गतेसम्ममा खोपको दुवै मात्रा लिनेको संख्या यति पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शाखा संयोजक […]

शनिवार, असोज २, २०७८

इलाम – इलाममा मेडिकल कलेज निर्माण गर्न स्वास्थ्य मन्त्रालय सहमत देखिएको छ। मन्त्रालयबाट आएको एक टोलीले इलाम अस्पताललाई आधार बनाएर त्यस आसपासको क्षेत्रमा मेडिकल कलेज बनाउन सहमति दिएको हो। मन्त्रालयको टोली र अस्पताल विकास समितिबीच […]

शनिवार, असोज २, २०७८

विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण भएको छ । ८५७ जनाको पीसीआर परीक्षण गर्दा १९८ र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]

शुक्रवार, असोज १, २०७८

बिर्तामोड । समुदायको आर्थिक सहयोगमा झापा बिर्तामोेड–२ चारपानेका ३२ बर्षे प्रकाश शर्माको पहिलो चरणको अप्रेशन भएको छ । १५ दिन अगाडी बिएण्डसी अस्पतालमा भर्ना भएका शर्माको एउटा खुट्काको तिघ्राको हड्डी फेर्ने काम भएको हो । […]

शुक्रवार, असोज १, २०७८

झापाको कमल गाउँपालिकामा ५०० शैय्याको अस्पतालको निर्माण सुरु गरिएको छ । नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कमल–५ स्थित भृकुटी अस्पताल निर्माण थालिएको अस्पतालका अध्यक्ष बुद्धिमान थापाले जानकारी दिए । वडा नं ५, […]

शुक्रवार, असोज १, २०७८

काठमाडौं – सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज ल्याइँदैछ। खोप दिउँसो दुई बजे आइपुग्ने छ। खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। […]

शुक्रवार, असोज १, २०७८