
काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य १ हजार ३०० ले रुपैयाँले घटेको छ। अघिल्लो दिन बिहीबार ७०० ले बढेको सुन आज १३०० ले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार ३०० रुपैयाँले […]
झापा – पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ। चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल […]
विराटनगर- सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डिडिसी) अन्तर्गतको दुग्ध वितरण आयोजना विराटनगर गम्भीर आर्थिक सङ्कटमा फसेको छ । लामो समयदेखि दुधको भुक्तानी नपाएपछि निराश बनेका किसानहरूले डिडिसीको यस आयोजनालाई दुध उपलब्ध गराउन छाड्दै गएका छन् । […]
काठमाडौं – नेपाली बजारमा बिहीबार (मंसिर ४) सुनको मूल्य ७०० रुपैयाँले बढेर कारोबार भइरहेको छ । आज सुन प्रतितोला २ लाख ४३ हजारमा रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ४२ हजार […]
काठमाडौं- नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन […]
काठमाडौं – मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो […]
बिर्तामोड । बिर्तामोड–३ स्थित मेची दृष्टि आई हस्पिटलले यस वर्ष पनि कर क्षेत्रको उत्कृष्टताको सौगात हात पार्दै भद्रपुर आन्तरिक राजश्व कार्यालयबाट उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ। ‘कर प्रणालीको सार—लगानीको आधार’ भन्ने मूल नारासहित मनाइएको […]
फुङलिङ- प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ)मा एक महिनामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन भएको छ । कात्तिक महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा […]
काठमाडौँ – १४ औँ राष्ट्रिय कर दिवस। यो अवसरमा सोमबार उत्कृष्ट करदातालाई सम्मान गर्नेलगायत कार्यक्रम रहेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान गर्न लागिएको हो। उत्कृष्ट करदाता सम्मानका लागि […]