Aamsanchar

अर्थ

काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९र८० को बजेट वक्तव्यमार्फत सरकारी कर्मचारी, शिक्षक, सुरक्षाकर्मी लगायत सबै राष्ट्रसेवकको तलब १५ प्रतिशतले वृद्धि घोषणा गरेको छ । उनीहरूले आउँदो साउन १ देखि बढेको तलब पाउनेछन् । ‘निजामती, सेना, […]

शुक्रवार, जेठ २०, २०७९

शुक्रवार, जेठ २०, २०७९

स्वदेशी कपडा उद्योगीहरूले नेपालमा वर्षेनी अर्बौँ रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिरहेको दाबी गरेका छन् । नेपाल कपडा उद्योग संघले नेपालमा वार्षिक ६ खर्बको कपडा खपत हुने तथ्याङ्क प्रस्तुत गर्दै त्यसमध्ये स्वदेशी उत्पादन र वैध […]

शुक्रवार, जेठ २०, २०७९

बिर्तामोड । बहुप्रतीक्षित कम्पनी यामाहाले नयाँ बाइक एफजेडएक्स १५० आज (बुधबार) बाट बिर्तामोडमा पनि बिक्री सुरु गरेको छ । सो बाइक यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेडलिंकले बिर्तामोडमा बिक्री सुरुगरेको हो । आज सोरुमा आयोजना भएको […]

बुधवार, जेठ १८, २०७९

बुधवार, जेठ १८, २०७९

सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार करबापतको रकम मूल्य समायोजन गर्ने तयारी भएको बताए । मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति […]

मङ्गलवार, जेठ १७, २०७९

सोमवार, जेठ १६, २०७९

साघुरो बाटोको कारण काठमाडौं–चितवनको सवारी यात्रा घण्टौं लाग्ने गरेको छ । यात्रीले भोग्दै आएको सकसलाई सकेसम्म कम गर्न आगामी बजेट मार्फत काठमाडौंदेखि चितवन एक घण्टामै पुग्न सकिने गरी सडकमार्ग बनाउने सरकारले घोषणा गरेको छ।

आइतवार, जेठ १५, २०७९

सरकारले काठमाडौं उपत्यकाका तीन ठाउँमा फ्लाइ ओभर र दुई ठाउँमा अन्डरपास मार्ग बनाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् । उनले काठमाडौं उपत्यकामा सवारी चाप व्यवस्थापन […]

आइतवार, जेठ १५, २०७९